• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

आषाढ पूर्णिमा र बुद्ध जीवनीका केही महत्त्वपूर्ण घट्नाहरु


सुभाय् संवाददाताJuly 3, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

आज आषाढ पूर्णिमा । आजको दिनमा भगवान बुद्धले सारनाथको ऋषिपतन मृगदावनमा पञ्चवर्गीयहरूलाई आफूले प्राप्त गरेको ज्ञानको बारेमा उपदेश दिनुभयो । यसलाई बुद्धले पहिलोपल्ट धर्म चक्र घुमाउनु भएको भनिन्छ । त्यसैले आजको दिनलाई बौद्ध देशहरुमा धर्मचक्र दिवसको रुपमा मानिन्छ ।
भगवान बुद्धको जीवनमा आजको दिनमा प्रमुख घटना घटे ।
• बोधिसत्वको गर्भप्रवेश
• राहुल कुमारको जन्म
• बोधिसत्वको महाभिनिष्क्रमण
• धर्मचक्र प्रवर्तन
• यमक ऋद्धिप्रातिहार्य
• माता मायादेवीलाई अभिधर्म देशना
यसबाहेक बुद्ध धर्मको इतिहासमा पनि यस दिन केही महत्वपूर्ण काम भए । जस्तै
• प्रथम संगायन शुरू
• सम्राट अशोकको कलिङ्ग विजय आदि ।
हरेक बौद्धले आजको दिन भगवान बुद्धले सिकाउनुभएको ज्ञान सम्झनेअनि यस दिन घटेका विभिन्न दिनहरु सम्झेर बुद्ध शिक्षालाई प्रचार प्रसार गर्न योगदान दिन सकुँ भनेर प्रार्थना गर्ने हो । स्मरणीय होस् भगवान बुद्धले भन्नुभएको थियो – बहुजनको हितका लागि बहुजनको सुखका लागि चारिका गर । असङ्ख्य मानिसलाई हित गर्ने तथा सुख दिने कुराको प्रचार गर । गुरु बुद्धलाई वन्दना । सबैलाई धर्मचक्र दिवसको उपलक्ष्यमा शुभकामना ।
साभार: राजेन मानन्धर

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑