• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

बुँख्याचा- बुँंद राना


सुभाय् संवाददाताJune 27, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


बुँद राना

जेठको चर्को घाम । दोप्पर बेला ! बारीमा कोही थिएन ! गफ गर्नलाई राम्रो मौका थियो !
एउटा बुँख्याचाले अर्को बुँख्याचालाई भन्यो :-” तँ त साह्रै काम नलाग्ने भएछस् ! ”
” किन ! के गरेँ र मैले ? ”
” उल्लु चमेरा कौआ धपाउने नाममा एउटा फिस्टोसम्म धपाउन सकेको छैनस् ! उल्टो, के गरेँ र मैले भनेर , जंगिन्छस् ! ”
दोस्रोलाई पैलोको बचनले पोलेको थियो । बोल्यो :- ” अनि तैंले नि तैंले ! के साँढे गोरु धपाइस्त ?”
पैलोले गजक्क परेर भन्यो :- ” मैले गिद्ध धपाएँ! आकासमा देखेकोछस् एउटैगिद्ध ?”
दोस्रो पनि के कम , नहलमा दहलको तुरुप हान्दै भन्यो :-” मैले त झन् आस्ट्रीच धपाएँ! तैंले त जाबो गिद्ध ! ”
दुबैमा एकअर्कालाई होच्याउने होड चल्दै थियो ।
एकाएक पैलो बुँख्याचाले परतिर इशारा गर्दै भन्यो :- “उ! तेरो बाजे मलिक आयो !”
गफ हरायो । दुबै चूँ नबोली चुप लागे !
मलिक भनिएको मान्छेले बुँख्याचाको विकल्प खोजी ल्याएको रहेछ ! बारीमा घाँडो झुन्ड्यायो !
उखेलेर फालिएका बुँख्याचाहरू बारीको डिल मुन्तिर देखिए !

सम्बन्धित पोस्ट
  • सिंहदरबारभन्दा परको काठमाडौं
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑