• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 06, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

पोखरामा धिमे तथा पंचबुद्ध नृत्य प्रशिक्षण समापनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सम्मीलित


सुभाय् संवाददाता January 28, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

,पोखरा / नेवा: खल: कास्कीको भातृ संगठन नेवा: मिसा पुच: कास्की र नेवा: ल्याय‌्म्ह पुच: कास्कीको आयोजनामा माउ संस्था नेवा: खल: कास्कीको संयोजकत्वमा आयोजना गरिएको परम्परागत धिमेबाजा तथा नेपालको मौलिक शाश्त्रिय नृत्य अपन्चबुद्ध नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो | पोखरा महानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा पोमनपा वडा नं ९ बाट ८ वटा धिमेबाजा नेवा: खल:लाई सहयोग प्रदान गरिएको थियो |

प्रशिक्षण कार्यक्रममा धिमेबाजा प्रशिक्षार्थी ६३ जना र पन्चबुद्ध नृत्यका २५ जना प्रशिक्षार्थीले बज्रकलाकुन्ज काठमाडौंबाट आएका प्रशिक्षक सुदनमान मुनिकारबाट पुर्ण प्रशिक्षण पाएका थिए ।
नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखे आफूहरू भनाइमा मात्र हैन कार्य क्षेत्रमा पनि उतिकै लाग्ने गरेको र सोही अनुसार यसरी संस्कृति जोगाउने उद्देश्यसहित यस प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको र निरन्तर रुपमा गरिरहेको बताए ।
” युवाहरु को सस्कृतिप्रतिको यो उत्साह अझ अगाडी बढिरहोस ” भन्ने कामना गरी यसरी भाषा संस्कृति सिकाउने कार्य गर्दै आएको नेवा: मिसा पुच; कास्कीका संस्थापक अध्यक्ष शान्ति श्रेष्ठ उदासले बताए ।

कार्यक्रममा कुमारी पंचबुद्ध नृत्य तथा धिमे बाजाको प्रस्तुति गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑