• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

गण्डकी प्रदेशको स्वास्थ्य संस्थाहरुको संगठनको अधिबेशनमा संस्थापक अध्यक्ष अशोक पालिखे सम्मानित


सुभाय् संवाददाता January 25, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

माघ ६, पोखरा / एसोसिएसन अफ प्राइभेट हेल्थ ईन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको दोस्रो अधिबेशन दोस्रो अधिबेशन
गण्डकी प्रदेशका मुख्यमन्त्री मानवीय खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अफिन गण्डकीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा पोखराको लेकसाइड स्थित अतिथि रिसोर्टमा भएको थियोे उक्त कार्यक्रम भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका ३९ वटा हस्पिटलका संचालक, चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको ठुलो संख्यामा सहभागीता रहेको थियोे। 
कार्यक्रममा पोखराका सफल व्यवसायी तथा मातृभाषा ,कला संस्कृति क्षेत्रमा समेत सफल नेतृत्व दिएका व्यक्तित्व तथा बिगत ७ बर्षदेखि अफिन गण्डकीलाई पनि नेतृत्व दिएर एक स्थापित संस्था बनाउन सफल व्यक्तित्व तथा संस्थापक अध्यक्ष अशोक पालिखेलाई सम्मान गरिएको थियो।
त्यसैगरी स्वास्थ्यको क्षेत्रमा लामो समय सेवारत स्वास्थकर्मिहरुलाई दीर्घसेवा सम्मान पनि प्रदान गरिएको थियो । चिकित्सा क्षेत्रमा लामो समय सेवा गर्दै आएका डा.कालु शर्मा, नर्सिङ क्षेत्रमा ४९ बर्षदेखि निरन्तर सेवा गर्दै आएका नर्स सरिता गुरुङ, फार्मेसी क्षेत्रमा ४२ बर्षदेखि सेवा गर्दै आएका फार्मेसिस्ट श्रीराम पराजुली, प्रयोगशाला क्षेत्रमा ३९ बर्षदेखि सेवा गर्दै आएका हरिबहादुर केसी र रेडियोलोजी क्षेत्रमा सेवारत शारदाप्रसाद न्यौपानेलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियोे।

उक्त अधिबेशनले साहारा हस्पिटलका डा. गिरधारी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन पनि गरेको छ। अधिवेशनबाट कार्यसमितिमा क्रमश :उपाध्यक्षमा कपिल पोखरेल (चरक मेमोरियल हस्पिटल )सचीवमा ऋषि खतिवडा(बिजी हस्पिटल )कोषाध्क्षमा सुर्य पोखरेल(कास्की मोडेल हस्पिटल) चुनिएका छन् ।
सदस्यहरुमा डा. सन्दीप गोरखाली, डा. चन्डिका पन्डित, कल्पना पौडेल, शोभाकान्त पौडेल ,चुडामणिा दाहाल त्यसैगरी आमन्त्रित सदस्यहरुमा डा. केशव शर्मा ,दिपेन थापा ,दिनेशबाबु खड्क ,ऋषिराम सापकोटा चयन भएका छन्।
कार्यक्रममा पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्री , अफिन केन्द्रका अध्यक्ष डा पदमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी कास्कीका टेकबहादुर केसी, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल, गण्डकी मेडिकल कलेजका प्रीन्सिपल रबिन्द्रप्रसाद श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।

सम्बन्धित पोस्ट
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑