• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

अन्तिम भोज – एक मार्मिक लघुकथा


सुभाय् संवाददाताNovember 4, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

रिता महर्जन

आज हामी दुई अन्तिम डिनर गर्दैथियौं। हुन त कक्षा नौ कि दस पढ्दा एउटा कथा पढेको थिएँ मैले “अन्तिम भोज”। जसमा भोलि संसार ध्वस्त हुनेछ भनी आजको रात हर मानिस अन्तिम भोज खाँदै थिए । बडो उत्साह र उमंगका साथमा तिनीहरू संसारको अन्तिम भोज खाँदै थिए।
तर यहाँ कुरो अलिक फरक थियो। यहाँ सिर्फ अन्तिम डिनर हुँदै थियो उ र म। कुनै दिन मैले भनेकी थिएँ उसलाई जुन दिन मेरो प्रेमको अन्त्य हुनेछ त्यो दिन मैले तिमीलाई डिनर खुवाउने छु। सायद हामी दुई बीच मित्रताको साक्षी बनेका ढुंगाको भगवानलाई पनि हाम्रो डिनर स्वीकार्य थियो होला र त्यही अन्तिम डिनरका साथ मेरो प्रेम पनि तुहिदैं गइरहेको थियो। म विच्चलित थिएँ तर उनलाई म बिच्चलित भएको देखाउन चाहिन, मेरो ओठमा बाध्यात्मक मन्द मुस्कान थियो नै तर उसको मुहार ढप्पक बलेको मैले देखेकी थिएँ। किन कि उसको जीवनमा जीवन संगिनीको प्रवेश हुँदै थियो।
उसले सधैं भन्थ्यो हामी त वेस्ट फ्रेन्ड मात्रै हौं है भन्दा पनि उसको हरेक कुराले मलाइ तान्थ्यो। वेस्ट फ्रेन्ड भन्दाभन्दै पनि कहिले मैले उसलाई प्रेम गर्न थालेछु थाहा नै भएन। न त उ स्वार्थी थियो न त मलाई प्रेममा धोका नै दिएको थियो तर पनि आज मेरो एकतर्फीको प्रेम घाटमा जलिएको छ, मरुभूमिमा आउने चक्रवात हुरीले मेरो प्रेमलाई उडाएर लगेको छ मेरो प्रेमको मृत्यु भएको छ देहान्त भएको छ।
हामी दुई आत्मीय मित्र भने पनि मैले मन पराएकी छु भन्ने कुरा त कतै न कतै उसलाई पनि भान त पक्कै भएको थियो होला त्यसैले त भन्ने गर्थ्यो सधैं- तिमी मेरो बेस्ट फ्रेन्ड नभएको भए म तिमीलाई नै बिबाह गर्थे। यति भन्दै गर्दा कता कता उ संकोच मान्थ्यो। मेरो मनले भन्ने गर्थ्यो मागेर त हेर तिम्रा लागि मेरो यो ज्यान पनि तयार छ तर त्यो कुरा त्यतिकै हावामा उडाएर पठाउथ्यो पनि।
हाज हाम्रो त्यही नाम नभएको प्रेमको अन्त्य भएको छ। त्यसैको उपलक्ष्यमा आज अन्तिम डिनर हुँदै थियो। उ अन्तिम डिनर पश्चात आफ्नो बाइकबाट पछाडि नफर्की आफ्नो घरतिर हिडें, म पनि घर फर्के र भोलि बिहानीको रातो लालीमा पर्खदैं आकाशको जुन हेरी रात कटाएँ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑