सुविन्द्र श्रेष्ठ , पोखरा
सिन्धुली जिल्ला कमला माई न पा वडा न २ र ३ मा अवस्थित महाभारत श्रृङ्खला का करीब १४५० मीटर उचाई मा रहेको ठूलो गढी,सानो गढी,टुडिखेल,सिद्ध बाबा मंदिर,गुठी,दरबार,अदालत, जेलघर,तथा बड़ा हाकिम बस्नेघर रहेको सम्पूर्ण स्थान लाइ समष्टिगत रूपमा सिन्धुली गढी को रूपमा चिनिन्छ !मल्लकाल शाह वंशीय शासनकाल मा सिन्धुली गढी लड़ाई को लागि मात्र प्रयोग नभई प्रशासनिक कार्य को लागि समेत महत्वपूर्ण स्थान रहेको देखिन्छ !नेपाल एकिकरण भएपछि वि. स.२०१९ सम्म सिन्धुली थुम को सदरमुकाम त्यस स्थानमा रहेको उक्त समयमा नै सिन्धुली गढीमा सेना हरु बस्ने घर प्रहरी चौकी हरु कारागार तथा अदालत हरु बनाइएको थियो!
वि. सं २०१९ पछि कारागार सहित सदरमुकाम नै सिन्धुली गढी मा सारिएको थियो!भन्ने किबन्दती रहेको छ !
तल उल्लेखित फोटो हरुमा अव्यवस्थित रुपमा अदालत तथा कारागार को फोटो हरु देख्न सकिन्छ !ब
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५