• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

अभियन्ता उम्मेदवार शैलेश


सुभाय् संवाददाताOctober 28, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

परबाट उनी आएको आभास हुन्छ । उनकी आमा भन्नुहुन्छ त्यो दोबाटोमा पुगेपछि छोरा आयो भन्ने थाहा हुन्छ । उनको स्वर अलि ठूलै हुन्छ अनि परैबाट उनी आएको साथीभाइ टोलबासीले थाहा हुन्छ “ल शैलेश आएछ !” उनीहरू भन्न थाल्छन् ।
सम्पदाको महानगर काठमाडौंको क्व:ने लागा अर्थात् दक्षिण शहर लगन टोलमामा जन्मी हुर्केका शैलेशले आफूलाई “लंगंबरे” उपनाम दिएका छन् । यसको अर्थ हुन्छ लगन टोलको शाक्य कुलका सन्तान ।
यो भूमिका बाँधिरहहँदा वर्तमान चुनावी महौलको पनि कुरा आउँछ । ३/४ दशक नेपाली कांग्रेसका वफादार कार्यकर्ता हुँदा नि कुनै चुनावमा टिकट पाउन नसकेको तीतो अनुभव छ उनलाई । त्यसैले यसपटक उनले बाग्मति प्रदेश सभा सदस्यको निम्ति काठमाडौं ९ “क” क्षेत्रबाट उम्मेदवार दिएका छ्न् । यो समय चुनावको चटारो भ्याइनभ्याइ छ उनलाई ।
जीवनका धेरै समय अभियन्ताको रूपमा बिताएका शैलेश शाक्य लगं बरेजु निकै खरो स्वभावका छन् । उनी कुटनैतिक भाषा बोल्दैनन् सिधै बोलिदिने बानी छ जसलाई पनि ।यसका कारण उनीसित धेरै व्यक्ति  चिढिएका पनि छन् तर मनका उनी खुल्ला व्यक्ति हुन् ।
बिद्यार्थी अभियन्ता, भाषिक अभियन्ता , राजनीतिक अभियन्ता हुँदै सम्पदा अभियन्ता भइ विभिन्न आन्दोलनको अभियन्ता र अगुवा समेत भए । धेरै ठाँउमा आन्दोलन गरे आवाज उठाए । ठूलो स्वर भएका कारण उनलाई सबैले चिन्ने पनि । 
गीत संगीतमा पनि रुचि भएका उनी एक सफल रचनाकार पनि हुन् ।
नेपाली कांगेस पार्टीले टिकट नदिएपछि उनले यो पटक पार्टी त्याग गरी स्वतन्त्र उम्मेदवार बनेको घोषणा गरेका छन् । भाषा
सम्पदा संस्कृतिलाई मूल मुद्दा बनाएका उनले प्रदेश सभामा आफ्नो क्षेत्रको बिकास निर्माण अन्य विषयलाई पनि मुद्दाको रूपमा उठाएका छन् ।
किन भोट दिन्छन् त तपाईंको क्षेत्रका मतदाताले तपाईंलाई भन्ने प्रश्न गर्दा उनी भन्छ्न् , ” मैले धेरै योगदान गरेका कुराहरू मेरा मतदाताहरुले देखेका छन् । उहाँहरुको निम्ति आवश्यक पहल गरिदिने निरन्तर रुपमा आफ्नो गाउँ ठाउँको निम्ति आवश्यक कार्य गर्नेछ भन्ने विश्वास मप्रति छ त्यसैलाई मैले आधार मानेको छु मत पाउने “

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑