• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

तीन दशक अगाडि चर्चित गायिका जुनूको पुनरागमन !


सुभाय् संवाददाताSeptember 29, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट


काठमाडौं / तीन दशक अगाडि चर्चित गायिका बन्न सफल भैसकेका गायिका जुनू श्रेष्ठको नयाँ एल्बम “जून” भिडियोसहित विमोचन गरिएको छ ।
प्रमुख अतिथीद्वय वरिष्ठ गायक दीप श्रेष्ठ तथा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठले रिमोट थिचेर दुई चरणमा गीतहरु लोकार्पण गरिएको हो ।
लामो समय गुमनाम भएका गायिका जुनू श्रेष्ठको गायकी तीन दशक अगाडि भन्दा निकै खारिएको यो एल्बममा महसुस गर्न सकिन्छ ।
राम्रो गीत पस्कने जादुमय स्वरकी धनी बोल्नमा भने कमजोर देखिए । आफ्नो गीति एल्बमको बारेमा बोल्दै उनले आफ्ना स्वर्गीय गुरुहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गीति क्षेत्रमा फर्कन संगीतकार अनिल शाहीको हौसला पाएर संभव भएको बताए ।
कार्यक्रममा वरिष्ठ सिनेकर्मी चलचित्र पत्रकारद्वय प्रकाश सायमि तथा बिजयरत्न असंबरेले जुनू श्रेष्ठको गायण यात्राको चर्चा गर्दै उनको स्वरको तारिफ गरे ।
मुख्य अतिथीद्वयले उनको पुनरागमन सुखमय होस् भन्ने कामना गरे ।
“जून”एल्बमको संगीत संयोजन अनिल शाहीले गरेका छन् । भिडियो निर्देशन क्यामरा र सम्पादन कार्य सोहन मानन्धरको रहेको छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑