सुभाय् संवाददाताJanuary 13, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
पोखरा / पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी पनि संक्रमित भएका छन् । साउन १ गते मस्तिष्क घात भएर हाल आराम गरिरहेका मेयर जिसीलाई कोरोना पुष्टि भएको प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
‘एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि एकहप्तालाई भेटघाट बन्द गरिएको छ,’ उनले भने ।