• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ


सुभाय् संवाददाताJanuary 13, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / पाटनमा भेटिएको शिलालेखमा लेखिएका शब्दहरुको अध्ययनपछि विज्ञ समूहबाट यसको भावार्थ प्रकाशित गरेको छ । शिलालेखको भाषान्तर भावार्थ यस्तो छ-
‘कल्याण होस् । कैलासकुट भवनबाट आफ्नो कर्ममा विश्वास गरी अलिकति पनि विचलित नभइ मेहनत गर्ने योब्रङ्ग्राम, लवणग्राम त्योभन्दा माथिका सोम्पलिङ्ग्रामका निवासी जनता र त्यहाँका प्रधानहरूलाई कुशलमंगल सोधेर आज्ञा गर्नुभएको छ । श्री अंशुवर्माले राजा श्री वृषदेवले बनाएको धातु चैत्यरथ स्थापित रहेकोलाई नयाँ मन्दिर बनाइदियो । यसको दैनिक पूजाको लागि भगवद्वाशुदेव गोष्ठीलाई नै जिम्मा दिइयो । यसमा कुनै किसिमको विचलन नआओस् भनी गोष्ठीलाई चित्त बुझ्ने गरी खर्च उपलब्ध गराउन योब्रङ्ग्राम, लवणग्राम तथा सौपलिङ्ग्राम पाञ्चालिका समेत तीनै पाञ्चालिकाहरूलाई अधिकार सुम्पियो । यो कुरा तिमीहरूलाई थाहा होस् । तसर्थ यो कुरा थाहा पाएर हाम्रो तरफबाट जीविका चलाउनेहरूले र अरुहरूले पनि कसैले यो धर्मको कामलाई अन्यथा नगर्नू । जसले यो आज्ञालाई नटेरेर अन्यथा गर्ला त्यसलाई हामी सहने छैनौं । पछि हुने राजाहरूले पनि नियम कानूनलाई ठूलो सम्झेर धर्मको कामको पालना आदरपूर्वक गर्नुपर्छ । संवत् ५३६ ज्येष्ठ शुल्क पूर्णिमा । यस वातका दूतक कुमारामात्य चन्द्रजीव छन् ।’
ललितपुरको मगं हितिमाथि रहेको प्राचिन मणिचैत्यसमेत प्राचिन बौद्ध विहारको अभिन्न अङ्ग भएको राजवंशीको भनाइ छ । वृषदेव बुद्ध धर्ममा धेरै आस्था राख्ने राजा भएको उहाँको भनाइ छ ।                   केहि दिन अगाडि पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अगाडि ढल खन्दै गर्दा उक्त शिलालेख भेटिएको थियो ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑