• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

भिक्षु डा. सुगन्धलाई थाइल्यान्डका राजाबाट अतिविशिष्ट धार्मिक ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवीको प्रमाणपत्र प्रदान


सुभाय् संवाददाताOctober 16, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

बैंकक/ नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई थाइल्यान्डका राजा महावजिरालङ्कनबाट अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त तेस्रो तहको ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवीको औपचारिक प्रमाण पत्र दिएर प्रदान गर्नुभएको छ।                         
भिक्षु सुगन्ध धम्मसमान यो पद पाउने पहिलो नेपाली भिक्षु हुनुहुन्छ। गत असार महिनामा थाइ राजसंस्था र थाई बौद्ध संघले तेस्रो बरियताको सो पदवी भिक्षु सुगन्धलाई प्रदान गर्ने निर्णय गरेको हो। हिजो अशोक विजया दशमीका दिन बैंककमा एक समारोह बिच शाही प्रतिनिधिले सो पदवीको आधिकारिक प्रमाण पत्र प्रदान गर्नु भएको हो । एक वर्ष अगाडि उहाँ भन्तेलाई चौथो तहको देवसमान ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गरिको थियोे। काठमाडौं ज्या:बहाल , लगन टोलका गृहस्थ नाम अनिलमान शाक्य हो ।
भिक्षु सुगन्ध चार दशकदेखि थाइल्याण्डमा बसेर बौद्ध धर्म र बुद्ध शासनमा योगदान पुर्‍याउँदै आउनु भएको छ। उहाँ थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर समेत हुनुहुन्थ्यो।   
subhaypost.com सुभाय् मिडिया परिवार भिक्षु सुगन्धप्रति उक्त गरिमामय पदवीबाट विभूषित भएकोमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
(Photo: Wat Bowonniwet Vihara)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑