• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

पोखराबाट सिटी वन टेलिभिजन प्रशारण सुरु


सुभाय् संवाददाताAugust 30, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

पोखरा / स्टार नेपाल मिडिया हव प्रा.लिद्वारा संचालनमा आएको सिटी वान टेलिभिजनले औपचारिक रुपमा देशव्यापी परीक्षण प्रसारण सुरु गरेको छ ।
“समाचार र मनोरञ्जनका लागी सिटी वान” भन्ने नारा सहित यस टेलिभिजनको परिक्षण प्रसारण सुरु गरिएको छ । अहिले टेलिभिजनको परीक्षण प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेज मार्फत हेर्न सकिन्छ ।
टेलिभिजनको स्टुडियोमा आज एक कार्यक्रमको आयोजना गरी प्रा.लिका अध्यक्ष पवन प्रजापतीले परीक्षण प्रशारणको शुरुवात गरेका हुन् ।
सो अवसरमा प्रजापतिले टेलिभिजन गण्डकी प्रदेशका सवै नागरिक तथा दर्शकहरुको आवाज वोल्ने भन्दै संचारको बदलिँदो प्रविधिलार्ई टेलिभिजनले आत्मसात गर्ने बताए ।
टेलिभिजनले आगामी असोजबाट नियमित प्रसारण गर्ने प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले पत्रकारसंग कुरा गदै बताए ।
श्रेष्ठका अनुसार टेलिभिजन सञ्चालनमा आएसँगै अब पृथक कार्यक्रम बिभिन्न रियालिटि सो कार्यक्रम समेत प्रसारणका लागि तयारी गरिरहेको उनले बताए । साथै टेलिभिजनका साथसाथै अन्लाईन, टेलिभिजनको एपपलाई पनि थप परिस्कृत गर्दै लैजाने उनले बताए ।
पोखराको नयाँबजारमा प्रधान कार्यालय रहको टेलिभिजनले सूचना मनोरञ्जन लगायत अन्य क्षेत्रमा पर्दा पछाडी रहेका विषय वस्तु र आवाज बिहिनको आवाज बनेर दर्शक माझ आफ्ना समाचार र कार्यक्रम प्रस्तुत गर्ने टेलिभिजनले जनाएको छ ।
सुभाय् मिडिया परिवार सिटी वन टेलिभिजनको सफलताको कामना गर्दछ ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑