काठमाडौँ उपत्यकामा ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
सुभाय् संवाददाताAugust 25, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
काठमाडौँ / काठमाडौँ उपत्यकामा ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।