• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

मुख्यमन्त्री शाक्यको अभिनन्दन गर्दै नेवा: पत्रकार राष्ट्रिय दबू येँ जिल्लाले राख्यो नेवा: प्रेस काउन्सिलको माग


सुभाय् संवाददाताAugust 22, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं / नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना दिएको छ। आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको तर्फबाट बधाई सहित शुभकामना व्यक्त गरिएको हो।
त्यसक्रममा दबु येँ जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंले मुख्यमन्त्री शाक्यलाई अभिन्नदन पत्र समेत हस्तान्तरण गरेका थिए।
दबुले मुख्यमन्त्री शाक्यलाई बागमती प्रदेशमा नेवा: हरुको जनसंख्या धेरै रहेको र संचार क्षेत्रमा पनि उत्तिकै नेवा: पत्रकारहरु सक्रिय रहेको जानकारी दिएको थियो। दबुले थप नेवा: पत्रकारको विकासका लागि प्रदेशस्तीय नेवा: प्रेस काउन्सिल गठन गर्नुपर्ने माग समेत राख्नेको छ। उक्त काउन्सिलबाट नेवा: पत्रकारहरुको सिप विकास, तालिमका साथै नेवा: मिडियाको अनुगमन सहज हुने सुझाप दबु येँ जिल्लाले मुख्यमन्त्री शाक्यलाई दिएको छ।
दबु येँ जिल्लाले बागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल भाषालाई पनि सम्पर्क भाषाका रुपमा मान्यता दिन समेत माग राखेको छ।
यस्तै, दबु येँ जिल्लाले नेपालभाषा सहित अन्य आदिवासी जनजातीको भाषाबाट संचालित मिडियाहरुलाई प्रदेश सरकारले अनुदान दिएर स्थानीय भाषाको माध्यमबाट हुने संचारलाई थप विस्तार गर्नुपर्ने सुझाव दिएको छ। नेवा: सम्पदा र सभ्यताको जगेर्णाका लागि परेका नेवा पत्रकारहरुको सिप र दक्षता विकासका लागि अक्षकोष स्थापनाका लागि पनि दबुले जोड दिएको छ।
काठमाडौं महानगरपालिमा नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू भइसकेको भन्दै दबुले प्रदेशका अन्य जिल्लामा पनि त्यहाँको स्थानीय भाषामा पठनपाठन हुने वातावरण सिर्जना गर्नुपर्ने सुझाव समेत दिएको छ। यस्तै, स्वनिगमा कक्षा ९ देखि १२ सम्म नेपाल भाषा पनि पठनपाठन हुने व्यवस्था गर्न माग गरेको छ।
दबुको पत्र बुझ्दै मुख्यमन्त्री शाक्यले संचार क्षेत्रको स्थान महत्वपूर्ण हुने भन्दै मातृभाषाको पत्रकारिता विकासका लागि पनि प्रदेश सरकारले जोड दिने बताइन्। दबुले राखेका माग र सुझावबारे अध्ययन गरेर निर्णय लिने शाक्यले बताइन्।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑