• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

“यस पटक अझ ठूलो चुनौती रहेको छ” – कुलमान घिसिङ


सुभाय् संवाददाताAugust 11, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / नेपाल विद्युत प्राधिकरणको आफ्नो पदभार ग्रहण गर्दै नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई विश्वास गर्नेहरुप्रति निराश नबनाउने वचन दिएका छन् । पदभार ग्रहण गर्ने क्रममा कार्यकारी निर्देशक घिसिङले ‘यस पटक पनि अझ ठूलो चुनौति रहेको छ ” भन्दै तर आफूले चुनौती सधैं स्वीकार गरेर आएको बताए ।
“यो मेरो व्यक्तिगत जीवनको सबैभन्दा कठीन चुनौतीको समय हो । नयाँ जोश सहित कुममा कुम मिलाएर काम गर्दै अगाडि बढ्नेछु। ”
आम जनताको चाहना र सरकारको योजनाका कारण आफू पुन: प्राधिकरणमा आउन पाएको भन्दै उनले आफूलाई सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गरे ।
आफ्नो पहिलो कार्यकालमा देशलाई लोडसेडिङ्गबाट मुक्त बनाई विद्युत प्राधिकरणलाई अर्बौ रुपियाँ नाफामा लैजान सफल घिसिङलाई नयाँ सरकार गठन हुनासाथ प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा प्राधिकरणमा पुन: नियुक्त गरिएको हो । यसभन्दा अगाडि ओली सरकारले घिसिङको कार्यकाल थप नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।
सोमवार भएको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती दिने तथा शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पूर्णकालिन सदस्य नियुक्त गर्ने निर्णय थियो ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑