• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

कोभिड जितेपछि के गर्ने ?


सुभाय् संवाददाताAugust 1, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

हाल कोभिडका बिरामीको संख्या निरन्तर रुपमा बढ्दै गैरहेको छ | हाम्रा आफ्नै साथी, छिमेक, आफन्त, परिवार र आफै पनि यस भाइरस बाट संक्रमित हुन सक्छौ र भैरहेका पनि छौ | यसरी संक्रमण हुनेमा कसैलाई धेरै लक्षणहरु देखिएर अस्पतालहरुमा भर्ना हुन परेको छ | कोही घरमै आफ्नो गर्दै हुनुहुन्छ |कति जनाले उपचार गरिसकेर रोगलाई जितिसक्नु भयो होला | तर के तपाइ पहिलाकै अवस्थामा पुगी सक्नु भयो त? के तपाई पूर्ण रुपमा सन्चो भईसक्नु भयो त ? अवस्य पनि छैन होला |
कतिपय व्यक्तिहरुलाई कोभिड लागेर निको भएको १२ हप्ता सम्म पनि शरीर दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो भएजस्तो हुने, शारीरिक तथा मानसिक थकानको महसुस हुने, निन्द्रा नलाग्ने, anxiety र depression का लक्षणहरु देखिने जस्ता समस्याहरु हुने गर्दछन | यसलाई post-acute sequele of COVID-19 अथवा chronic COVID syndrome भनिन्छ |
यस्ता समस्याहरु बाट बच्न अथवा समाधान गर्न हामीले विशेष गरी आफ्नो प्रतिरक्षा शक्ति (immunity) लाई बलियो बनाउन जरुरी हुन्छ | र त्यस संगसंगै शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य को समग्रमा विकास गर्न आवश्यक हुन्छ | यसै पनि कोभिड को समयमा घरमै बसिरहँदा वा अस्पतालमा उपचार गराउदा हामीहरुको आत्मबल कमजोर हुन पुगेको हुन्छ | त्यसै माथि हुने शारीरिक कमजोरीले हामीलाई शिथिल बनाइरहेको हुन्छ |
त्यसैले हामीले निम्न कुराहरु गर्नु पर्दछ |
• पोसिलो र प्राकृतिक भोजन खाने |
• प्रतिरक्षा शक्ति बलियो बनाउने क्वाथ/चिया को सेवन नियमित गर्ने |
• शान्त र प्राकृतिक स्थलहरुमा समय बिताउने |
• दैनिक रुपमा योग अभ्यासहरू जस्तै : आसन, प्राणायाम र ध्यान गर्ने |
• कम्तिमा ६-८ घण्टा राम्ररी सुत्ने |
• शरीर तथा मनको शुद्धिकरण (detoxification) गर्ने अभ्यासहरू गर्ने |
• आफूलाई रूचि लाग्ने कार्यहरु जस्तै : नाच्ने, गाउने, किताबहरु पढ्ने, विभिन्न कलाकृतिका कामहरुमा संलग्न हुने |
• परिवारका सदस्यहरु संग समय बिताउने |
• सम्भब भएमा स्वास्थ्यका मापदण्डहरु पूरा गरेर हिडडुल (walk) गर्ने |
• समस्याहरु बढ्दै गएको खण्डमा स्वास्थ्यकर्मीहरुको सल्लाह सुझाव लिने |   (साभार :आरोग्य नेपाल )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑