• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लकडाउनका बीच बुद्ध जन्मभूमि लुम्बिनीमा बुद्ध जयन्ती मनाइयो !


सुभाय् संवाददाताMay 26, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

लुम्बिनी / लुम्बिनीमा बैशाख पूर्णिमाको दिन विशेष बुद्ध जयन्तीको कार्यक्रम आयोजना गरिएको छ ।
भगवान बुद्धको जन्मभूमिमा लुम्बिनी बिकास कोषले आयोजना विशेष बुद्ध जयन्ती कार्यक्रममा भएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा लुम्बिनीमा रहेका विभिन्न गुम्बा बिहार तथा अन्तर्राष्ट्रिय मन्दिरहरुका धर्म गुरुहरुले आ-आफ्नो पद्धति अनुसार विशेष पाठ गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको नेतृत्वमा थाइ बिहारका प्रमुख सुपोथ भन्ते , भियतनाम बिहारका प्रमुख भिक्षु डा. लाम लगायत धर्मगुरुहरुको पनि सहभागिता रहेको थियो ।
मायादेवी मन्दिर अगाडि भएको धर्म सभामा थेरबाद , महायान , वज्रयान पद्धति अनुसार पाठ गरिएको थियो ।
कार्यक्रममा भगवान बुद्धको जन्मभूमि लुम्बिनी विश्व बौद्ध जगतको आकर्षणको केन्द्र रहेको भन्नुहुँदैं यहाँको विकास निर्माणमा सरकारले अग्रसरतामा लिएको बताए ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले धन्यवाद ज्ञापन गर्दै लुम्बिनीको महत्त्व बारे मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कोषका सदस्य सचिव सानुराजा शाक्यले चलाएका थिए ।
त्यसैगरी बुद्ध जयन्तीको उपलक्ष्यमा लुम्बिनी उद्यानमा फलफूलका बोट बृक्षारोपन पनि गरिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलद्वारा बृक्षारोपन सुरु गरेका थिए । भगवान गौतम बुद्धका जीवनका महत्त्वपूर्ण त्रिसंयोग , जन्म बोधी ज्ञान लाभ , महापरिनिर्वाण भएको दिन , वैशाख पूर्णिमा हो ।
कोरोना महामारीका कारण यसपटक बृहत रुपमा बुद्ध जयन्ती मनाउने कार्यक्रम रहेको भएपनि सामान्य रुपमा मनाउने कार्य भएको थियो । यस दिनलाई संयुक्त राष्ट्र संघले समेत बैशाख डे भनेर मनाउने गरिन्छ । साँ झ  दीप   प्रज्वलन  गरिएको  थियो ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑