काठमाडाैं / आज वैशाख ५ गते नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका १०१५ जना सङ्क्रमित र एन्टीजेन परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना सङ्क्रमित पहिचान भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५