• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

खायुक्वाति , बैशाख १ गते खाइने नेवार सुप !


सुभाय् संवाददाताApril 13, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राजेन्द्रमान बज्राचार्य
वज्रयान बौद्धधर्म र नेवार परम्परामा खायुक्वाति प्रयोग महत्वपूर्ण हुने गर्दछ ।
खायुसँल्हू अर्थात प्रत्येक बर्ष बैशाख १ गतेका दिन खायुक्वाटी पकाउंदा १) हरियो सानो केराउ २) प्याज ३) छ्यापी ४) कोईरालो र महत्वपूर्ण रुपमा ५) खिचा भ्वाथ: सहित पाँच प्रकारका वस्तुहरुको दाल (सूंप) पकाएर खाने प्रचलन रहेको छ ।
यसरी दाल खाएमा,
क) पेट सम्बन्धी रोग निको हुने
ख) झाडापखाला, आउँ, जुकाका रोगहरुबाट छुट्कारा पाउने
ग) पाचन शक्ति वृद्धि हुने
घ) शरिरमा पोषण तत्वको मात्रामा वृद्धि हुने विश्वास गरिन्छ ।
साथै, नेवार समुदायमा मासुको विशेष पकवानको रुपमा पकाईने “गोर्मा” र बच्चाको छैठिमा नभैनहुने “ईदाइचा”मा खिचाभ्वाथ:को प्रयोग अत्यावश्यक मानिन्छ । यसरी महत्वपूर्ण वस्तुको रुपमा रहेको खिचाभ्वाथ:को बिबिध,
क) नामहरुमा
खिचाभ्वाथ, खँमायचा, कुक्सिमा, कुकुरसुङ्गा, शियलमोत्रा, शियलमोती, फाओमा, मार्मा, अमाइसक, टंचाङ्ग्य, ब्लुमेय लाथेर आदि रहेका छन ।
ख) गुणहरुमा
तितो, खल्लो विशेष प्रकारको संवाद हुने गर्दछ ।
ग) प्रयोग, उपयोग र रोग निदानमा
डाईविटीज, युरिक एसिड, ब्रोङ्काईटिस, ज्वरो, पोलेको दुखाई, पाईल्स, कलेरा, आउँ, डायरिया, सुन्निएको आदिको निदान गर्ने गर्दछ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑