• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

भक्तपुरको बिस्का: जात्रा रोक्न खोजेकोमा काठमाडौंको विरोध !


सुभाय् संवाददाताApril 7, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / कोभिड-१९ महामारीको त्रास देखाई भक्तपुरको परम्परागत बिस्का: जात्रा पर्व स्थगित गर्न खोजेकोप्रति काठमाडौंको सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले विरोध जनाएको छ ।
उक्त समितिले यसको विरोधमा अध्यक्ष नीलकाजि शाक्यको हस्ताक्षर सहितको एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
“नेपालको राष्ट्रिय सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने परम्परागत सांस्कृतिक पर्व मध्येको भक्तपुर जिल्लामा मनाइने बिस्काः जात्रा र अन्य पर्व, परम्परालाई कोभिड–१९ महामारी फैलिन सक्ने कारण देखाएर स्थगित गर्न सरकारी निकायहरूले जारी गरेको निर्देशनप्रति यस सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति ११४१ को ध्यानाकर्षण भएको छ ।” भन्दै उक्त समितिले
“सांस्कृतिक जात्रा पर्व, परम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरूको हुने गरेको छ र हुनुपर्दछ । स्वास्थ्यसम्बन्धी मापदण्डलाई पालना गर्ने÷गराउने र अन्य वैकल्पिक उपायहरू रहेको अवस्थामा पनि जात्रा, पर्व, परम्परालाई निरन्तरता दिनुपर्ने सरोकारवालाले उल्टै जनसमुदायको भावना विपरीत गएर गरेको सो सरकारी निर्णयप्रति यस व्यवस्थापन समिति खेद व्यक्त गर्न चाहन्छ । ” भनी उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“उक्त सरकारी निर्णय फिर्ता लिर्ई सुरक्षा र स्वास्थ्यसम्बन्धी विविध उपाय अवलम्बन गरी सांंस्कृतिक जात्रा, परम्परालाई निरन्तरता दिनुपर्ने माग समेत यस व्यवस्थापन समिति गर्दछ । ” भनी माग समेत उक्त जात्रा व्यवस्थापन समितिले गरेको छ ।
यो समय भक्तपुरबासीले पनि जात्रा नगर्न निर्देशन दिने भक्तपुर जिल्ला प्रशासन कार्यालयको निर्णयको बिरोधमा आवाज उठाइ रहेको छ । फोटो: इन्टर्नेट 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑