• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

झीगु समाज धरानमा एक महिने नेपाल भाषा प्रशिक्षण कक्षाको उद्घाटन


सुभाय् संवाददाताApril 5, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १४ मिनेट

धरान /झीगु समाज धरानमा १ महिने नेपाल भाषा कक्षा शुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच प्रमूख अतिथि तथा धरान उपमहानगरपालिका आदिवासी जनजाती विकास समितिका संयोजक तथा धरान १५ नंं वडा अध्यक्ष नरेश ईवारामले पानसमा दिप प्रज्वलन गरेर नेवाः भाषा कक्षाको समुद्घाटन गर्नु भएको हो । धरान जनजातीका शहर भएकाले सवै जातीय समुदायको उत्थानमा उपमहानगरपालिकाले वजेट व्यवस्थापन गरेर काम गरिरहेको र यसलाई अझ बढी प्राथमिकताका साथ अघि बढाउन जनजातीहरु नै लागिपर्नु पर्ने प्रमुख अतिथि नरेश इवारामले बताए । 
कार्यक्रममा मन्तव्य राख्दै नेवा: देय् दबू, धरानका अध्यक्ष मनोहर शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेवाः देय् दवू प्रदेश १ का कोषाध्यक्ष चन्द्र हलुवाई, शाक्य कल्याण संस्थाका अध्यक्ष अमृत शाक्यले आफ्नो जातीय भाषा विकासको महत्वबारे बोलेका थिए ।
नेवाः देय् दवू धरान नगर समितिको अयोजना र झीगु समाजको व्यवस्थापनमा सम्पन्न हुने नेवाः भाषा कक्षाको विषेश सहयोगी धरान उपमहानगरपाकिा आदिबासी जनजाती विकास समिति रहेको छ । नगरपालिकाबाट प्राप्त आदिवासी लक्षित बजेटबाट धरानमा नेवाः थपु गुठी, धरान ८, झीगु समाज धरान ३, शाक्य कल्याण संस्था धरान १२ र सिद्धि नेवाः परिषद् धरान ७ गरी ४ स्थानमा एकै पटक नेपाल भाषा प्रशिक्षणको कक्षा शुरु गरिएको छ । 
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपाकिलाकाका कार्यपालिका सदस्य विनिता वज्रचार्य लगायत खलः पुचका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑