• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
आज:  | Mon, 08, Mar, 2021
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
होमपेज / नेवाःख्यः

पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन !

सुभाय् संवाददाताFebruary 17, 2021 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

धरान / पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन गरिएको छ ।
फागुन ४ गते    मंगलबार    देंय् दबूको , सुनसरीको बराहक्षेत्र नगरपालिका ,चकरघट्टीस्थित नेवा: सामुदायिक भवनको उत्घाटन प्रदेश नं १का पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्य चकरघट्टी नगरपालिकाको मेयर निलम खनालको बिशेष आतिथ्यमा सम्पन्न भएको हो ।
भवन निर्माणमा अहोरात्र खटिनु हुने भाजु टिका श्रेष्ठ चकरघट्टि , भाजु राजकुमार श्रेष्ठ , मयजु होमकुमारि श्रेष्ठ , भाजु राजन श्रेष्ठ ,भाजु जनक श्रेष्ठ लगायत सम्पुर्ण चकरघट्टिका नेवा: बन्धुहरुलाई यस अवसरमा देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारद्वारा बधाई तथा धन्यबाद गरिएको छ ।
भवन निर्माणको लागि श्रोत जुटाई दिने कार्य गरिदिएकोमा प्रदेश तथा स्थानिय सरकारलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।

सम्बन्धित पोस्ट
  • पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन
  • जगतसुन्दर ब्वनेकुथिया ३० क्वःगु बुदिं हन
  • सत्यमोहन जोशीया वृत्तचित्रया न्हापांगु क्यनेज्या
  • “साम्हयां गुं “- “स्यंगुं” वास्तविक नाम हो स्वयम्भूको !
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    नेवार समाजमा महिला स्वतन्त्रता

    महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा.पलेस्वां जोशी

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन !

    निर्वाचन आयोगका ५ विकल्प : अध्यादेशदेखि नेकपा खारेजीसम्म

    लुम्बिनी सांस्कृतिक नगर पालिकाको छैठौं नगर सभा : कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई सम्मान !

    बुंगद्यःया रथया बाँयम्वः व प्यम्ह नारायणद्यः भिंकेज्याया नितिं क्षमा पुजा !

    सुभाय् पोस्ट बिशेष

    नेवार समाजमा महिला स्वतन्त्रता

    महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा.पलेस्वां जोशी

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: subhaypost@gmail.com

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2021: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑