सुभाय् संवाददाताNovember 14, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट
काठमाडाैं / उपत्यकामा विगत २४ घण्टामा ८३५ सङ्क्रमण देखिएको छ । तीमध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा छन् ।