-“ल अब म तपाईलाई लिएर हिड्न सक्तिन तपाई आफ्नो छुट्टै बाटो रोज्नोस”
“हैन हजुर त्यसो नभन्नोस न, मैले आफ्नो आस्था बिश्वास सबै तपाई मै समर्पण गरेर आईसके। अब म छुट्टै बाटो रोज्नसक्ने ल्याकत मै छैन। म कसरी छुट्टिन सक्छु?”
“हैन, अब हामिसंगै जानै सक्तैनौ त न छुट्टिएर हुन्छ? तपाई जोडिन आउनुभयो, मैले जोडे किनकि मेरो अभिष्ट पुरा गर्नु थियो अब पुरा भयो। त्यसैले एउटै बाटो हिड्न सकिदैन। तपाई एउटा बाटो लिनोस म अर्को बाटो लिन्छु। हुनसक्छ फरक फरक बाटो हिड्दा पनि कुनै बिन्दूमा पुन भेटहुन सक्छ र आबस्यक परे त्यतिखेर फेरी संगै हिडौंला। ल बाई, मेरा अभिष्ट पुरागर्नमा यतिन्जेल सहयोग गर्नु भएकोमा न्यानो अभिबादन सहित धन्यबाद।”
यतिकैमा संबाद सकिन्छ। एकजना हसिलो मुहार लगाएर दायां लाग्छन् अर्कोजना निन्याउरो अनुहार लगाएर फेरी बायां तर्फ लाग्ने सोच गर्छन् किनकि दायां त अर्को जो लागिसक्यो।
“विकल निवास”
आरुबारी, काठमाडौं
२०७७-७-१६
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५