काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले आज बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाका अनुसार प्रजिअ दाहालले आज कोरोना पुष्टि भएको जानकारी गृह मन्त्रालयलाई दिएको बताएको छ ।
कोरोना संक्रमित भएका प्रजिअ अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५