• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

नवनियुक्त सहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पुष्पलाल स्मृति केन्द्रद्वारा बधाई कार्यक्रम


सुभाय् संवाददाताOctober 17, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं / पुष्पलाल स्मृति केन्द्र १८ वडा काठमाडौंले नवनियुक्त सहरी बिकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई आज शनिबार एक कार्यक्रम आयोजना गरि बधाई ज्ञापन गर्‍यो ।
काठमाडौं ताम्सिपाखा तपिन्तास्थित तत्कालीन देयक्व पार्क हाल पुष्पलाल स्मृति पार्कमा केन्द्रले एक सामान्य कार्यक्रम गरेको थियो । नवनियुक्त मन्त्री श्रेष्ठलाई केन्द्रका सदस्यहरूले खादा ओढाइ सम्मान तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम काठमाडौं महानगर पालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको अगुवाइमा भएको थियो ।
सम्मान कार्यक्रमभन्दा अगाडि नवनियुक्त मन्त्री श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए ।
त्यसपछि उनले पुष्पलाल स्मृति पार्कको निरिक्षण गरेका थिए ।
” कृष्णगोपालले पाएको जिम्मेवारी हामी सबैले पाएको जिम्मेवारी हो भनेर सम्झनुहोला । अहिले तपाईंहरुको प्रतिनिधि कृष्णगोपाल श्रेष्ठ ठूलो काँडाको झाडीमा पुगेको छ त्यहाँबाट सकुशल अगाडि बढ्नुछ परिस्थिति असाध्यै असहज छ यो प्रतिकूल र असहजतालाई चिर्ने क्रममा जस्तोसुकै असहज अप्ठ्यारोलाई व्यवस्थापन गर्दै जाने क्रममा यहाँहरुको सहयोग मिल्ने नैं छ  सभालाई     सम्बोधन गर्दै  नवनियुक्त मन्त्री कृष्ण गोपाल श्रेष्ठले आफूले पाएको मन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण रहेको उजागर गरे ।

“फेरि पनि तपाईंहरुको प्रतिनिधि कृष्ण गोपाल ठूलो अग्निकुण्डमा प्रवेश गरेको छ ।तपाईंहरु सबैको सहयोग माया र आशिर्वादले कृष्ण गोपाल खरानी नहोस् ।त्यहाँबाट सकूशल बाहिर आउन सकोस् भनेर तपाईंहरुको आशिर्वाद लिन आएको छु  ” उनले भने  ।                                                                                                                                                                    हुन पनि सहरी बिकास मन्त्रालय  उपत्यकाका  जनप्रतिनिधिलाई  फलामको चिउरा चपाउनुजस्तो कठिन रहेेको र यस मन्त्रालयमा बसेर काम गर्नु भनेको राजनीति दाउमा लगाउनु जस्तै हो । यतिबेला भाषण र ठूला कुरा हैन काम र परिणामद्वारा जनताको विश्वास जित्ने अभियान चलाउने दायित्व रहेको भन्दै उनले यस कार्यमा  सबैको सहयोग रहने आशा व्यक्त  गरे ।    सभालाई   सम्बोधन  गर्ने क्रममा उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेताहरू सबै नेवार रहेको बताउँदै उहाँहरुले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमम प्रदेश सभा सांसद बसन्त मानन्धर , पूर्व सभासद प्रभा बज्राचार्य जन सांस्कृतिक मन्चका अध्यक्ष माधव प्रधानको पनि उपस्थिति रहेको थियो।                 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑