• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

बुद्ध भजन प्रतिभाको खोजीमा अगिना र सुशील प्रथम


सुभाय् संवाददाताOctober 11, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौंं / बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत विजेताहरुको घोषणा गरिएको हो ।
नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अगिना तण्डुकार प्रथम भइन् भने रेशम थापाले दोश्रो स्थान हासिल गरे । त्यस्तै कल्पना श्रेष्ठ तृतीय भइन् ।
विजेताहरुलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ट्रफि प्रदान गर्नुभयो । त्यस्तै प्रा. सुवर्ण शाक्यले प्रमाण पत्र प्रदान गर्नुभयो ।
नेपाली बुद्ध भजन अन्तर्गतको प्रतिभा खोजीमा जम्मा एक सय जनाले भाग लिएका थिए भने अनलाइन माध्यमबाट भएको प्रतिस्पर्धामा विभिन्न चरणमा छनौट हुँदै अन्तिम १० सम्म पुग्न सफल टप टेन प्रतियोगीहरुबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।
सोही कार्यक्रममा प्रतियोगीता अवधिमा सर्वाधिक एसएमएस प्राप्त गर्ने मन्दिरा बज्राचार्य र उर्मिला तुलाधर, युट्युबमा सर्वाधिक भ्यूज पाउने बबिता बज्राचार्य र मन्दिरा बज्राचार्यलाई पनि पुरस्कृत गरिएको थियो ।
साथै प्रतियोगीतामा सहभागी दुई जना ज्येष्ठ नागरिक र एक बाल कलाकारलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गायिका रमना श्रेष्ठ, प्रा. सुवर्ण शाक्य लगायतले वौद्ध क्षेत्रमा प्रतिस्पर्धा वा प्रतियोगीताहरु नहुने तर समयसापेक्ष प्रतिभाको खोजी गर्नु राम्रो भएको धारणा राख्नुभएको थियो ।
त्यस्तै शुक्रबार भने नेपालभाषा बुद्ध भजनको माध्यमबाट प्रतिभा खोजीको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो ।
प्रतिस्पधर्मामा सुशील शाही प्रथम भए । त्यस्तै मन्जिल शाक्य दोश्रो भए भने प्रतिमा बज्राचार्यले तेश्रो स्थान हासिल गर्न सफल भइन् ।
विजेतालाई शहरी विकास राज्यमन्त्री मानन्धरले नै ट्रफि प्रदान गरेका

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑