• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

तेबहालको ‘क्वाःपा:द्यो छेँ’को शिलान्यास, उपभोक्ता समितिले लगभग १ करोड लागतमा पुन:निर्माण गर्दै


सुभाय् संवाददाताOctober 6, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्यले आज राजकीर्ति महाविहार तेबहालको ‘क्वाःपा:द्यो छेँ’ को शिलान्यास गरेका छन्। २०७२ सालको भूकम्पले क्षतिपुर्‍याएपछि पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको यस बहालको महत्त्वपूर्ण सम्पदाको रुपमा रहेको यस द्य:छेंको पुन:निर्माणको जिम्मेवारी ‘संकटा संरक्षण समिति’ ले उठाएको छ । उसले ९९ लाख ३८ हजार ६२२ रुपैयाँ लागतमा यस सम्पदाको निर्माण गर्नेछ ।
काठमाडौंको बहाबहीको आधारमा मध्ये भागमा अवस्थित राजिकीर्ति महाविहार तेबहालमा प्रसिद्ध पा:लाद्यो संकटाको मन्दिर रहेको छ । यसै मन्दिरका पूजारीहरुको विविध चर्यासँग सम्बन्ध भएको द्य:छें हो अहिले पुन:निर्माण हुन लागेको सम्पदा । सामान्यत नेवार बौद्ध धर्म अनुसार हरेक बहाल- बहीमा यसप्रक्रार क्वा:पा:द्यो रहेको हुन्छ । त्यस महाविहारका सदस्यहरुको चुडाकर्मदेखि बिभिन्न धार्मिक सामाजिक गतिविधि यस्तै क्वापाद्योको आधारमा हुने गर्दछ ।
यस महाबिहार नेपालमण्डलका प्रसिद्ध बज्राचार्य बन्धुदत्त आचार्यको महाबिहारको रुपमा पनि परिचित छ । राजा नरेन्द्र देवले गुरु बन्धुदत्तको लागि यो विहार बनाइदिएको हुँदा राजकीर्ति महाविहार भनिएको भन्ने कथन पनि रहेको छ ।

द्योछें सिलान्यासपछि मेयर शाक्यले काठमाडौं मूर्त अमूर्त सम्पदाको केन्द्र रहेको बताउँदै भने ‘हाम्रा सम्पदा बनाउने पैसा हामीसँगै छ । कसैसँग हार गुहार गर्नु पर्दैन । यो संरचनाको पुननिर्माण संकटा संरक्षण समितिले गर्नु झनै सकारात्मक कुरा हो । यसले महानगर, स्थानीय र सम्पदाबीचको त्रिपक्षीय सम्बन्ध दिगो बनाउँछ ।’

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑