काठमाडौं / महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले कोरोनालाई जित्न सफल भएका छन् । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदै आएका मेयर श्रेष्ठ २१ औं दिनमा सोमबार डिस्चार्ज भएका हुन् ।
अस्पतालमा रहँदा मेयर श्रेष्ठलाई अक्सिजन सपोर्ट दिनुका साथै रेमडेसिभिर औषधि समेत प्रयोग गरिएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार नेगेटिभ आएसँगै मेयर श्रेष्ठलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५