काठमाडौँ / महामारी तिव्र रुपले बढेको बेला झन काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले पसल व्यवसाय खुला गर्न यसअघि लगाइएको नियम परिवर्तन गर्दै सबै पसल व्यवसाय सातै दिन खुल्न पाउने व्यवस्था गरेका छन्। यससँगै काठमाडौँ उपत्यकामा एक महिनादेखि लगाइएको निषेधाज्ञा अन्त्य भएको छ।
निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै राखिएको पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५