काठमाडौं काठमाडौं उपत्यकामा भदौ ३१ गते कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार २९४ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ । यसरी कोरोना तीव्र रुपमा संक्रमण बढेको बेला सरकारले भने उपत्यकामा निषेधाज्ञा खुकुलो मात्र हैन पूर्ण रुपमा खुल्ला अवस्था जस्तै छोडिएको अवस्था छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५