काठमाडौं / काठमाडौं महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्य कोरोना मुक्त भएका छन् । मेयर शाक्यमा गत भदौ १५ गते कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।
मेयर शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको सचिवालयले जानकारी गराएको छ । अस्ति शनिवार स्वाब परीक्षणको दिइएकोमा पनि नेगेटिभ रिपोर्ट आएको बताइएको छ । ।
केहि दिन विश्राम गरी उनी नियमित कार्यमा फर्कने पनि सचिवालयले जानकारी गराएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५