• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौँमा आज मात्र ४९५ थपिए , फुटपाथ पसल राख्न दिने सिडियोको निर्णय जनप्रतिनिधिलाई अमान्य

सुभाय् संवाददाता September 10, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौँ / काठमाडौंमा कोरोना संक्रमितको संख्याले ५० हजार पार गरेको छ । आजको स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार आजसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।
आज काठमाडौं जिल्लामा मात्र काठमाडौँका ४९५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ४३ ,भक्तपुरमा ३४ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा गत २४ घण्टामा यसरी कूल ५७२ जना संक्रमित थपिएका छन् । यो भयावहपूर्ण छ ।
तर यसरी दिनदिनै संक्रमितको संख्या निकै बढिरहेको बेला उपत्यकाका सिडियोहरुले भने निषेधाज्ञा खुकुलो बनाउने बजार यातायात खोल्न दिने निर्णय गरेर अर्को आपत निम्त्याएको छ ।
काठमाडौंमा अहिले नैं उपचारको निम्ति अस्पतालमा पर्याप्त बेड नभएको क्वारेन्टाइनमा समेत समस्या आएको समय छ । यस्तो बेला निशेधाज्ञा हटाउन खोज्ने सरकारप्रति उपत्यकाबासी निकै आक्रोसित बनेका छन् ।
उपत्यकाका महानगर पालिका र नगर पालिकाहरुम फुटपाथमा पसल राख्न नपाउने प्रावधान छ तर तीनै जिल्लाका सिडियोले जारी गरेको निशेधाज्ञा खुकुलो गर्ने विज्ञप्तिमा फूटपाथ पसल ठेलागाडा पसल समेत खोल्न पाइने उल्लेख हुनुले त उपत्यकाबासी झन आक्रोशित बनेका छन् । तर उपत्यकाका  कतििपय नगर पालिकाका जनप्रतिनिधिहरुले यस बुँदालाई मान्न अस्वीकार गरेका छन् । काठमाडौं महानगर पालिका    वडा नं १८ का वडा अध्यक्ष  न्हुछेकाजी महर्जनले एक   सूूूचना जारी गर्दैै आफ्नो वडामा  फुटपाथ पसल र ठेेेलागाडा पसल    राख्न नपाइने बताएका    छ्न् ।                                                   

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑