• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 08, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

नेपाली पत्रकारिता-अभ्यासमा आएको विकृतिमा के गर्ने त!

सुभाय् संवाददाता September 9, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

                                                दीपक खनाल
नेपाली पत्रकारिता-अभ्यासमा किन विकृति आयो भन्ने विषयमा क्वाँ क्वाँ रोएर, दुरुपयोगका एउटा-दुइटा तस्बिर पोस्ट गरेर मात्रै निष्कर्षमा पुगिदैँन । त्यसैले तँ:तँ हैन सबैले म:म: भनौं र विहङ्गम छलफल गरी समाधानका उपाय निकालौं :
१. पत्रकार र पत्रकारितालाई आफूअनुकूल नबनाउन राजनीतिक दल, विभिन्न शक्ति केन्द्रहरू र मिडिया-मालिक, सञ्चालकहरू इमान्दार छन् ?
२. शासक/प्रशासकहरू स्वच्छ, निष्पक्ष पत्रकारिता हुँदा खुसी हुन्छन् ? युट्युबजस्ता यस क्षेत्रका समयानुकूल समस्याको सम्बोधन गर्न सकेका छन् ?
३. पत्रकार स्वयम् आफ्नो पेसाप्रति इमान्दार छन् ? भोट र पार्टीगत आस्थाका नाममा गैरपत्रकारलाई आँखा चिम्लेर सदस्यता दिलाउनेहरूले छाती छामेर प्रायश्चित गर्न सक्छन् ? बिट पत्रकारिताका नाममा स्रोतहरूसँगै सोर्सफोर्स मिलाउनेहरूले सुनपानी छर्केर पाप हरणम् पाप हरणम् भन्न सक्छन् ?
४. पत्रकार, पत्रकारिता र पत्रकारिता मास्टरीको आवरणमा राजनीतिक दाल गलाउनेहरूले राजनीतिक पार्टी प्रवेशपछि आफ्नो विगतबारे श्वेतपत्र जारी गरेर आम नागरिकसामु इमान्दारिता देखाउन सक्छन् ?
५. पत्रकारिता तथा आमसञ्चारका हामी सबै गुरूहरू, अनुसन्धाताले हाम्रो पढाउने, अनुसन्धान गर्ने ड्यूटी मात्रै पूरा गरेऊँ‌ कि सरोकारवालाहरूलाई घच्घच्यायौँ पनि ?
६. प्रेस काउन्सिल, पत्रकार महासंघ तथा यस्तै अन्य निकाय, संस्थाको कमजोरी, प्रभावहीनता कहाँ-कहाँ रह्यो ?
-दीपवाणी, २०७७/०५/२४
(लेखक प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत हुन्)

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑