• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 20, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

सातजना हिरासत मुक्त ,रिहा गरिएका अभियन्ताहरुमध्ये निरज वादे र श्याम था श्रेष्ठमा कोरोना पुष्टि , क्वारेन्टाइनमा लगियो !


सुभाय् संवाददाताSeptember 7, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

यल,ललितपुर / गत भाद्र १८ गते बिहीवार बुंग करुणामयको रथ तान्ने सिलसिला भएको झडपमा समातिएका अभियन्ताहरुमध्ये  थिमिका निरज वाडे व श्याम था श्रेष्ठलाई आज हिरासतबाट मुक्त गरेको छ । दु:खद कुरा उनीहरूमा दुबैमा कोरोना पोजिटिभ देखिएपछि खरिपाटीको क्वारेन्टाइनमा लगिएको छ ।
यसैक्रममा अर्का अभियन्ता असोज महर्जनलाई पनि औषधोपचारको निम्ति अस्पताल लगिएको छ । बुंग करुणामयको रथ तान्ने झडपमा उनको खुट्टामा चोट लागेको थियो । त्यसैको उपचारको निम्ति उनलाई अस्पताल लगिएको बताइएको छ ।
पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा भिडन्त हुँदा खटाइएका १८प्रहरीमा कोरोना पुष्टि भएको खबर त पहिले नै आइसकेको थियो  ।                                                                                    •••भोलि सम्म सबै रिहा गरिने प्रमुख जिल्ला           अधिकारीको  प्रतिबद्धता  ••••                                                                                                                             आज पाटनका महेश वज्राचार्य, पृथविन्दु महर्जन, सुविन शाक्य, रवि शाक्य, धुव्रराज वज्राचार्य र थिमिका श्याम कुमार था श्रेष्ठ र निरज वादेलाई रिहा गरिएको हो ।
हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाउन ज्यापु समाजका साथै बुंगद्यः जात्रा व्यवस्थापन पुच:सँग आवद्ध १९ खलःपुचःका प्रतिनिधिहरु नेपालभाषा मंकाः खलः यल, सांसदहरु , स्थानीय जनप्रतिनिधिहरु पनि लागेका थिए ।
यसैगरी नेपाल भाषा मंका: खल:का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ ,सचिब मल्ल के सुन्दर , सांसद राजेन्द्र प्रसाद श्रेष्ठ पनि हिरासतमा राखिएका अभियन्ता युवाहरूलाई छुटाउन सक्रिय     भएर लागेेेका  थिए ।  यसक्रममा आज ऊनीहरुले  गृहमन्त्रीलाई भेटेका थिए ।
आज सात जना र हिजो तीन जना गरि १० जना रिहा भएकाा छन् । यसक्र्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भोलिसम्ममा हिरासतमा लिइएका सबैलाई रिहा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑