• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

कागतीका फाइदाहरु


सुभाय् संवाददाताSeptember 3, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कागती धेरै गुण भएको फल हो । यसमा औषधिय गुण धेरै छन् । यसबाट हुने केही फाइदाहरु यस प्रकार छ्न् :
१. कागतिको रसलाई पानीमा राखेर सेवन गर्नाले शरीरमा पाचन क्रियालाई सन्तुलित बनाउनुका साथै एसिडिटी सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
२. यसको नियमित सेवनले शरीरमा बोसोपन तथा कोलेस्ट्रेरोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
३. कागति पानी पिउँनाले मृर्गौलाको पत्थरी हुनबाट रोक्नुका साथै पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
४. यसको सेवनले मधुमेह रोगीका लागि फाइदा हुनुका साथै शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।
५. कागति पानीमा प्रशस्तमात्रामा भिटामिन सी पाइनुका साथै फाइटोन्यूट्रियट्स हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति प्रदान गर्छ ।
६. कागति पानीको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मानसिक तनाव तथा डिप्रेशन सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
७. यसमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा हुन्छ जसले त्वचालाई सुरक्षित राख्नुका साथै अनुहारको दाग हटाउन मद्दत गर्छ । साथै यसले पूजा गर्ने (तामा, काँस, पित्तल) भाँडा सफा गर्न पनि मद्दत गर्छ।
संकलन : बस्नेत कटेज

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • बदलिँदो भू-अर्थ-राजनीति
  • ट्रम्प -जेलेन्स्की वार्तामा रोशन श्रेष्ठको “मुसिको भव”
  • समयसँग परिवर्तन हुनुस् वा पलायन हुनुस् रोजाइ तपाईंको
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑