काठमाडौं / कोरोना संक्रमणको दृष्टिकोण जोखिममा रहेको काठमाडौं उपत्यकामा आज शुक्रबार कोरोनाका १८२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार यसरी संक्रमित भएकामध्ये काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १८२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । हिजो बिहीबार काठमाडौं उपत्यकामा २०० जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
अहिले कोरोना संक्रमणको जोखिम कम गर्न उपत्यकाका तीनै जिल्लामा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५