• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

कोरोना संक्रमण बढेपछि काठमाडौं महानगर पालिका वडा नं १२ र २१ क्षेत्रका सम्पूर्ण पसल, कार्यालय ,उद्योग बन्द


सुभाय् संवाददाताAugust 10, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


काठमाडौं / कोरोनाको संक्रमण बढ्दै गएपछि  काठमाडौं महानगर पालिका वडा नं १२ र २१ कार्यालयको संयुक्त बैठकबाट उक्त वडाभित्र रहेका सम्पूर्ण कल कारखाना , पसल , होटल ,सैलुन लगायत दुई हप्ताका लागि बन्द गर्न भनेको छ ।
काठमाडौंको प्राचीन सांस्कृतिक नगरको क्वने अर्थात दक्षिण भेगमा रहेको टेकु , भोटेबहाल , लगन टोल , ह्युमत , ब्रम्ह टोल, न्हुघ: लगायतका जनघनत्व बढी रहेको प्राचीन नेवार बस्ती यी  वडाहरुका क्षेत्रभित्र पर्दछन् ।
आज सोमबार संयुक्त बैठकपछि एक सूचना जारी गर्दै १२ नं वडा कार्यालयले कोबिड -१९ रोगको महामारी फैलिरहेको अवस्थामा का.म.पा. वडा नं १२ र २१ मा संक्रमितहरु देखापरेको र सो को संख्या वृद्धि भइर्हेको सन्दर्भमा संक्रमण बढ्न नदिन वडा नं १२ र वडा नं २१ वडा समितिको संयुक्त बैठकबाट निर्णय भए अनुसार अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न बस्तु तथा सेवा बाहेक अन्य पसल आजको मिति साउन २६ गतेदेखि भाद्र ८ गतेसम्म बन्द गर्न आह्वान गरेको छ ।
साथै उसले खाद्यान्न पसल खोल्ने समय पनि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म तोकेको छ । खाद्यान्न पसलमा र अन्य सेवा लिने क्षेत्रमा उसले सामाजिक दुरी कायम गरि व्यवहार गर्न पनि अनुरोध गरेको छ ।
यसका निम्ति आजै महानगर पालिकाको गाडीले माइकिङ गरेर हिंडेको थियो भने धेरै पसल बन्द गरिए पनि केही भने वास्तै नगरी पसल खोलेर बसेको देखिएको थियो ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑