काठमाडौं /हिजो आइतबारबाट न्युजिल्यान्डले कोरोना मुक़्त भएको घोषणा गरेको १०० दिन पूरा गरेको छ । यस अवधिमा त्यहाँ कुनै नयाँ संक्रमण देखिएको छैन ।
न्यूज़ीलैंडको जनसंख्या पचास लाख मात्र छ । यहाँको जनजीवन सामान्य भइसकेको छ । यहाँ खचाखच भरेको स्टेडियममा बसेर मानिसहरू रग्बीको खेल हेरिरहेका छन् । बिना कुनै डर बार, रेस्तरां गइरहेका छन्
गत मार्चमा त्यहाँ १०० जनाजतिमा कोरोना पोजिटिभ देखिनासाथ कडा लक डाउन गरिएको थियो । नियन्त्रणमा आइसकेपछि कोरोना मुक्त भएको घोषणा गर्दै १०० दिन अगाडिदेखि बिस्तारै सबै क्षेत्र खुल्ला गर्दै लगेको थियो । कोरोना फैलन नदिन नियम कानूनमा कडाइ गरेर त्यहाँ कोरोनालाई नियन्त्रणमा लिइएको थियो ।
स्रोत : बिबिसी
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५