• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

काठमाडौं उपत्यका नगर पालिका फोरमको कोरोना नियन्त्रणका निम्ति बैठक


सुभाय् संवाददाताAugust 9, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / संक्रमण धमाधम बढ्दै गएपछि यसलाई थप फैलन नदिने उपाय खोज्नका निम्ति उपत्यका नगरपालिका फोरमका तीन पदाधिकारीहरुबीच बैठक भएको छ ।
हिजो शनिबार यसरी काठमाडौंको राष्ट्रिय सभागृहमा फोरमका अध्यक्ष काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र सचिव मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठका बीच बैठक भएको हो । खासगरि बाहिरबाट मानिसहरु उपत्यका प्रवेश गरेपछि ऊनीहरुका कारण संक्रमण बढ्दै गएको र त्यसप्रति चिन्ता प्रकट गर्दै यसका निम्ति केकस्ता कदम चाल्नुपर्ने हो भन्ने विषयमा सर्वसाधारणको पनि बिचार बुझ्ने निर्णय बैठकले गरेको छ । स्थिति भयावह हुने देखिएपछि उपत्यकामा लकडाउन हुने चर्चा व्यापक भएपनि स्थानीय सरकारले यस्तो निर्णय भने गरेको छैन।
यतिबेला उपत्यकामा दिनदिनै संक्रमितको संख्या तीब्र रुपले बढ्दै गएको छ । बहुसंख्यक उपत्यकाबासी सुरक्षाको निम्ति लकडाउनको पक्षमा देखिएका छन् ।
यसैबीच काठमाडौंको मूख्य बजार सिल गरिने आज आइतबारदेखि शट डाउन गरिने कुरा शुक्रबार बाहिर आएपनि त्यस्तो केही कार्य भने भएको देखिएन । संघीय सरकारमा सत्ता चलाईरहेको दल नेकपाका नेताहरूको विवाद चुलिएको कारण सरकारले यस्तै गर्ने भन्ने कुनै निर्णय दिन नसकिरहेको बेला स्थानीय सरकारका कार्य पनि प्रभावकारी बन्न नसक्दा संक्रमणको जोखिम अझ बढेको देखिन्छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑