• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

उपत्यकामा आज पनि थप २३ जनामा संक्रमण पुष्टि


सुभाय् संवाददाताJuly 8, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / काठमाडौं उपत्यकामा कोरोना संक्रमणको गति बढ्ने क्रममा छ । आज बुधबार पनि उपत्यकामा थप २३ जना नयाँ कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
गएको २४ घण्टाभित्र आज देशैभरि थप २५५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कैलालीमा ३६ रौतहटमा ३३, अछाममा २२, काठमाडौंमा १६, कास्की र सुर्खेतमा १४/१४, डोटी र कन्चनपुरमा १२/१२ जनामा संक्रमण भेटिएको छ ।
यसैगरी झापामा ८, ललितपुरमा ७ रुकुममा , चितवन, पाल्पा, दाङ र दैलेखमा ५/५ जना संक्रमित देखिएका छन् ।
मोरङ, सप्तरी, र बझाङ ४/४, सुनसरी, सर्लाही, नवलपरासी पूर्व र गुल्मीमा ३/३ जना र इलाम, सिराहा, वैतडी, गोरखा, काभ्रेपलान्चोक, मुगु, डडेलधुरा, रामेछाप र बाँकेमा २/२ जना संक्रमित थपिएका छन् ।
बारा, दार्चुला, धादिङ, दोलखा, लमजुङ, पर्सा, सिन्धुपाल्चोक, म्याग्दी, प्यूठान, कालिकोट, जाजरकोट र तेर्हथुममा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय कोरोना संक्रमणका दृष्टिकोणले निकै जनघनत्व बढी भएको कारण काठमाडौं उपत्यका निकै संवेदनशील देखिएको छ ।
यतिबेला सरकारले उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा लिन आवश्यक पाइला चाल्नु अति आवश्यक भइसकेको छ ।
यतिबेला स्थानीय सरकार पनि मौन छ । उपत्यकामा लकडाउन खुकुलो भएसँगै बाहिरबाट आउने अवैध भीड बढ्नेक्रम जारी छ । यो उपत्यकाको निम्ति निकै खतरापूर्ण हुनसक्ने विज्ञहरुले पहिलेदेखि बताउँदै आएको थियो ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑