• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

काठमाडौंमा खतराको घण्टी , ३२ जना थप संक्रमित , लकडाउन खुकुलो भएसँगै बाहिरबाट काठमाडौं छिर्ने बढेपछि संक्रमित बढेकोमा उपत्यकाबासी चिन्तित !


सुभाय् संवाददाताJuly 2, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौँ /लक डाउन खुकुलो भएसँगै अनेक बहाना बनाइ अबैध रूपमा काठमाडौं उपत्यका पस्नेको संख्या बढेसँगै उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्याको बढिरहेको छ । आज बिहिवार उपत्यकामा थप ३२ जन संक्रमित भएको र एकको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभर कूल संक्रमित थप ४७३ जना संक्रमित भएको र कूल संक्रमित संख्या १४ हजार ५१९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं कोरोना संक्रमणको दृष्टिकोणबाट अति जोखिम क्षेत्रको रुपमा रहेको भनी विश्व स्वास्थ्य संगठन (WHO) पहिले नै चेतावनी दिइसकेको अवस्थामा पनि सरकारले त्यसलाई बेवास्ता गर्दा यसरी दिनदिनै संकमण बढेको भन्दै उपत्यकाबासी क्रुद्ध बनेका छन् । काठमाडौं प्रवेशका निम्ति उपत्यकाको नगर पालिकाको अनुमति लिनुपर्ने नियम बएपनि मनपरि प्रवेश गर्न दिइरहेको उपत्यकाबासीको आरोप छ। संक्रमित क्षेत्रबाट धेरै मानिस उपत्यका पसिसकेको र पस्ने क्रम नरोकिएको भन्दै ऊनीहरुले दुख व्यक्त गरे ।

 

 

यस्ता  प्रवेशले उपत्यकामा अप्रिय अवस्था आउन सक्ने संभावनाप्रति उपत्यकाबासी चिन्ति देखिएका छन् ।

आज बिहीवार उपत्यकाका तीन जिल्लामध्ये काठमाडाैँमा ११ पुरुष र १७ महिला, ललितपुरमा २ पुरूष र भक्तपुरमा २ पुरुष गरि ३२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज देशभरबाट ६६४ जना निकाे भएर घर फर्किएपछि निको हुनेको संख्या ५ हजार ३२० जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑