सोमबार ४ सय ५१ जना संक्रमित थपिए ,डिस्चार्ज हुनेको संख्या १०४१ पुग्यो ,कूल संक्रमित ६२११

 Maharjan Ratna

काठमाडौँ/ नेपालमा सोमबार एकै दिन ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४५१ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए। उनीहरुमध्ये ३५ जना महिला र ४१६ जना पुरुष छन्।] यो सँगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् । पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका उनले जानकारी दिए । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा ५ जना थप संक्रमित भेटिए

 Maharjan Ratna

काठमाडौं /आज सोमबार उपत्यकामा ५ जनामा कोरोना संक्रमित पुष्टि भएको बताइएको छ । स्वास्थ्य व जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४ जना र ललितपुरका एक जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । उसले कुन ठाउँका व्यक्ति हुन् भन्ने बारे नखुलाए पनि काठमाडौंका दुई महिला र दुई पुरुष तथा ललितपुरका एक महिलामा संक्रमण देखिएको भनेको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार कोरोना संक्रमित ४० वर्षिय ललितपुरका  महिला  हरिसिद्धिकी स्थायी वासिन्दा हुन् । उनी कुवेतबाट फर्केर सिधै क्वारेण्ताइनमा बसेका र कुनैपनि व्यक्तिको सम्पर्कमा नआएका व्यक्ति भएको हरिसिद्धिका एक स्थानीयले जानकारी दिएको

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

याङ्कीका सैतानहरू

 Maharjan Ratna

दीपक विश्वकर्मा बहादुर उत्तर कोरिया र स्वाभिमानी इरानलाई याङ्कीले भन्ने गर्दछ सैतानको देश किनकि उनीहरू लडिरहेका छन् उसको प्रभुत्वको बर्खिलाप । याङ्कीकोे नाकै तलको एक बहादुर देश जो लडिरहेको छ आधा शताब्दीदेखि र खसाली रहेको छ याङ्कीका पखेटाका प्वाँखहरू क्युवा बहादुर छ स्वाभिमानी छ उसले साम्राज्यवादको विरोध गर्दछ त्यसैले ऊ सैतानहरूको देश हो । बोलिभिया वर्षौदेखि लडिरहेको छ अमेरिकी चीलको विरुद्ध खसाली रहेको छ त्यसका पखेटाहरू रक्षा गरेको छ देशको अस्मिता सोही कारणले बहादुर बोलिभियालीहरू सैतान हुन् । चीन आधा सैतानी मुलुक हो अमेरिकाको लागि संसारका हर स्वाभिमानी जनताहरू सैतान

साहित्य  संग सबंधीत छ |

सरकारी कार्यालय आजदेखि खुल्दै,दुई सिफ्टमा काम हुने

 Maharjan Ratna

काठमाडौँ/ कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि आज सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुने भएको छ । लकडाउनले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो । मन्त्रिपरिषद्ले गत साता नै लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र सङ्घसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुुलाउनु जरुरी थियो । सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा दुई नयाँ संक्रमित, स्वास्थ्यस्थिति गम्भीर , आइसियुमा उपचार हुँदै

 Maharjan Ratna

काठमाडौं /काठमाण्डौमा दुई नयाँ दुई सङ्क्रमित भेटिएका छन् । हिजो आइतबार साँझ राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरू मध्ये एक जना बिहीबार कुवेतबाट फर्किएकी महिला हुन भने अर्का काठमाण्डौमा बस्ने केहिदिन भारतबाट उपचार गरेर फर्किएका व्यक्ति हुन । उनीहरू दुवैको अवस्थामा गम्भीर रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जानकारी दिएको छ । दुबै बिरामीको आइसियुमा राखेर उपचार भइरहेको पनि  स्रोतले जनाएको छ ।


त्रास

 Maharjan Ratna

सुधीर ख्वबि द्यनाच्वंम्ह आसनारां वाथाइथां दन । इलचंय् मिखा ब्वल । नकतिनि सुथसिया न्याता: ई तिनि जूगु । पिने लँय् बुलडोजर ह:गु थें सबत तायेदत । आत्तेचाया झ्या: चायेका स्वल । एस्काभेटर छग: व बुलडोजर छग: तापाक्कं वयाच्वंगु खन । वया म्हय् हंशं त्वता:वनला धैथें जुल । वं काचाकाचां लक्ष्मीमायायात थन – ‘बुलडोजर हल, बुल्डोजर हल याकनं दं।’ लक्ष्मीमाया नं आत्तेचाया दन । नापं द्यनाच्वंपिं निम्ह मस्त छ्म्ह छ्म्ह ब्वहलय् पाछाना स्वाहानें घ्वारर कुहाँवन । मूलुखा घ्वाराक्क चायेका पिने पिहाँवन, आसनारां ला। तर हथासं जुया नं ग्यानां न जुइ लक्ष्मीमाया

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आइतबार थप ४२५ सङ्क्रमित, कुल सङ्ख्या ५७६० पुग्याे, थप एककाे मृत्यु

 Maharjan Ratna

काठमाडाैँ /नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो । आइतबार ६ जना डिस्चार्ज भएकाले हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । उहाँ भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बस्नुभएको थियाे । उहाँको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । यस्तै, पूर्वी

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

लोकप्रिय सुशान्तको आत्महत्याले शोकमा डुब्यो बलिउड, सामाजिक सञ्जाल समवेदनाले भरियो

 Maharjan Ratna

काठमाडौँ/ युवा पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। आइतबार उनले मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका हुन्। उनको घरमा काम गर्ने कामदारले प्रहरीलाई सुशान्तले आत्महत्या गरेको जानकारी दिएका थिए। उनको आत्महत्याको कारण भने अझै खुलिसकेको छैन। संयोग भन्नुपर्छ कि गत जुन ८ मा सुशान्तकी म्यानेजर दिशा सलियनले पनि आत्महत्या गरेकी थिइन्। सुशान्तको आत्महत्यापछि यतिबेला बलिउड शोकमा डुबेको छ। बलिउड कलाकार तथा क्रिकेटरहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। बलिउड अभिनेता सञ्जय दत्तले सुशान्तको आत्महत्याको खबरले आफू स्तब्ध भएको लेखका छन्। साथै उनले सामाजिक सञ्जालमार्फत सुशान्तको परिवारप्रति समवेदना

कला/मनोरंजन, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित