स: छगू फरक अभिव्यक्तिया निक्व:गु अन्लाईन ज्याझ्व:

 Maharjan Ratna

यल/ लय् पतिकं न्हयाना वयाच्वंंगु स: छगू फरक अभिव्यक्तिया निक्वगु अनलाइन ज्याझ्व: स्वयादिसं । भिडियो


संक्रमण दर बढेको भन्दै गोदावरी नगरपालिका क्षेत्रका बजार बन्द

 Maharjan Ratna

काठमाडौं / कोभिड -१९ को संक्रमण दर बढेको भन्दै गोदावरी नगरपालिका क्षेत्र आसपासका बजार पूर्णरुपमा बन्द गरेको छ । गोदावरी नगरपालिकाले आज एक अपिल प्रकाशित गर्दै बजार बन्दको घोषणा गरेको हो । बजार बन्दमा अत्तरिया उद्योग वाणिज्य संघको समेत समन्वय रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले रातोपाटीलाई जानकारी दिए । गोदावरी क्षेत्रमा कोभिड–१९ को संक्रमण दर बढेको र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय पुरुषको मृत्यु समेत भएकाले अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक साधनबाहेक बैङ्क तथा वित्तीय संस्था र बजार बन्द गरिने नगरपालिकासँग सहमति भएको उनले बताए । शुक्रबार

उपत्यका, बजार, समाचार  संग सबंधीत छ |

कलाकार रुमन जोशीया मां मन्त

 Maharjan Ratna

यें । कलाकार रुमन जोशीया मां लक्ष्मी जोशी ७२ दँया बैंसय् मन्त । बसुबा: चान्हय् दिवंगत जुयादीम्ह वयक:या खुला न्ह्य: पित्त थैलीया अपरेसन जूगु ख: ।वयक:यात पित्तथैलीया क्यान्सर ल्वय् जूगु ख: । नियमित नियमित रुपं डाक्टरपिनि निगरानी वयक:या वास: जुयाच्वंगु ख: । लिपांगु इलय् म्हय् चिनियाँ मात्रा म्ह्व: जूगु हुनिं वयक: लक्ष्मी जोशीयात बसुबा: मेडिसिटी अस्पतालय् वास: याकेत यंकेगु ख: । दिवंगत जोशीया स्वम्ह काय् व छ्म्ह म्ह्याय् दु । सुभाय् मिडिया ज: पाखें वयक:छेंज:प्रति बिचा: हायेकुसें दिवंगत मां या सुखावती भुवन स बास लायेमा धैगु कामना याना ।


राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

 Maharjan Ratna

काठमाडौँ / सरकारले काठमाडौं उपत्यकालगायत देशभर लकडाउन खुकुलो पारेपनि सुरक्षा सतर्कता अपनाउन राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ। शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल नगर्न आग्रह गरिएको छ। विज्ञप्तिमा जनाइए अनुसार असार १ गतेदेखि लकडाउनको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउने र सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ। यसका साथै विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सामाजिक तथा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्थानीय बिषयकाे पाठ्यक्रम नेपाल भाषामा पढाइने

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगर पालिकाले काठमाडौंका विद्यालयहरुमा नेपाल भाषामा पाठ्यक्रम बनाइ उपत्यकाका विद्यालयहरुमा यस क्षेत्रको मातृभाषा नेपाल भाषामा पढाई गर्ने भएको छ । यस सम्बन्धमा महानगरको नगर सभाबाट नीति तथा कार्यक्रम सावजनिक गर्दै काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भने “विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ ।’ २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबर्द्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ । ‘यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदा लगायत नैतिक शिक्षालाई समेत

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

७४ वर्षीय फोक्सोका क्यान्सर रोगीले जिते कोरोनालाई, मनोबल दरो पारे कोरोनालाई जित्नसक्ने आफू प्रमाण भएको दाबी

 Maharjan Ratna

चितवन/क्यान्सर रोगबाट पीडित ज्येष्ठ नागरिकले ३० दिनमा कोरोना जितेर घर फर्केका छन् । भारतबाट उपचार गरेर आउँदा कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ ८ गते भरतपुर अस्पतालमा उपचार गराइरहेका ७४ वर्षीय उनी कोरोना परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । फोक्सोको क्यान्सरपीडित उनी कोरोना सङ्क्रमण निको भएर घर फर्किएपछि भरतपुर अस्पतालका चिकित्सकमा समेत खुसी छाएको छ । निकाे भएपछि उहाँले भन्नुभयो ‘उच्च मनोबल राखेमा कोरोना जित्न सकिन्छ भन्ने प्रमाणित भएको छ । अस्पतालमा रहँदा मैले चिकित्सकबाट राम्रो व्यवहार र उपचार पाएँ ।’ ‘कोरोना लाग्दैमा आत्तिनुहुँदैन मनोबल दरो पार्नुपर्दछ, यसको उदाहरण म

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडाैँमा तीनसहित थप ४२६ सङ्क्रमित, कुल ८ हजार २७४

 Maharjan Ratna

काठमाडौँ / काठमाडाैँमा आज शुक्रबार थप दुई महिला र एक पुरूष गरि ३ जना सङ्क्रमित भएका छन् । नेपालमा थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। त्यसैगरी थप २१६ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै १४०२ निकाे भएका छन् ।


असार ७ गते क्वदुवातय् दिलाद्य: का:वनिगु

 Maharjan Ratna

यल/ वइगु असार ७ गते बुंगद्य:या पानेजुत जाना: क्वदुवातय् दिलाद्य: का:वनेत्यंगु दु। बुंगद्य:या पानेजुत लिसें द्य: कुबिया हइम्ह मलिनिं क्वदुवातय् वना: विशेष पुजा सहित दिलाद्य: का:वनीगु परम्परा दु। दिलाच:ह्रय् पुलावनेधुंका: का:वनीम्ह द्य: जूगुलिं दिलाद्य: धयात:गु खः। क्वदुवातय् वना: कयाहइम्ह दिलाद्य:यात मेबलय् जुसाः बुंगय् बिज्याकीगु खः । तर थुगुसिइ बुंगद्यः यलया तःबहालय् विज्याःकातगुलिइ दिलाद्यः तःबहालय् हे विज्याकेगु धकाः बुंगद्यःया पान्जु कपिलमुनि बज्राचार्यं कनादिल । बुंगद्य: का:वनेगु हे प्रकृया व विधीं दिलाद्य: कयाहइगु ख:। स्रोत :नेपालमण्डल टेलिभिजन


सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व