माओवादी द्वन्दकालमा लुकाइराखेको बम विस्फोट

 Maharjan Ratna

इलाम/इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम विष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाइते भएका छन् । गएराति देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम २५ वर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउँदै गरेको ब म विष्फोट हुँदा मौषमका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको देखिएको प्रहरीले जनाएको छ ।तत्कालिन बिद्रोही माओवादी र सेनाबीच स्थानीय देविडाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको बताइएको छ । उनलाई बम भन्ने

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

 Maharjan Ratna

काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ । समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकाका २ सहित ६२९ जना थप , कुल संक्रमित १०७२८

 Maharjan Ratna

काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालमा काठमाडाैँका एक पुरूष र भक्तपुरका एक महिलासहित देशभर आज असार १० गते ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । लागेको पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । यसैगरी आज ११४ जना निकाे भएर डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ३३८ पुगेकाे छ ।


काठमाडौं महानगरको बार्षिक बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार

 Maharjan Ratna

काठमाडौँ । आर्थिक बर्ष २०७७/०७८ का लागि काठमाडौँ महानगरपालिकाको बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ प्रस्ताव भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरको सातौं अधिवेसनको दोश्रो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त रकम प्रस्ताव गरेको हो ।  गत असार ४ गते सम्पन्न भएको महानगरको सातौं अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बिद्यासुन्दर शाक्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।त्यस बैठकपछि चलेको दोश्रो सत्रमा गरिएको छलफलपछि पारित नीति तथा कार्यक्रमका र महालेखा परीक्षकको कार्यालयले लेखा व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको सुत्र (सब—नेशनल टेजरी रेगुलाटोरी

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुंगद्योया रथ दयेकेज्या न्ह्यात

 Maharjan Ratna

यल / कोरोना भाइरस संक्रमण रोकथामया लागि लागू लकडाउनया कारण दिनाच्वंगु यलया बुंगद्यःया रथ दयेकेज्या थौं बुधबा:निसे न्ह्या:गु दु । तिथिया आधारय् दयेकिगु रथ वंगु चैत २७ गते साइत पुजा याना हामो कि ताना शुरु यायेमागुलिइ वंगु चैत ११ गतेनिसें लकडाउन शुरु जुगुलिइ प्रतिकात्मक रुपय् रथ निर्माण शुरु जुल धकाः क्यनेत लागि चैत २७ गते साइत पुजा जक यानातगु खः। थौ सुथय् पुच्वय् च्वंगु जोगाम्बर पिठय् रथ निमार्ण सुरु यायेत क्षमा पुजा यानागु धकाः रथ निमार्णय् संलग्न सिँज्याः कमीनाय दिलकुमार बाराहीं नेपालमण्डल टेलिभिजनयात धयादिल।सुथय् ललितपुर जिल्ला प्रशासनपाखें रथ दयेकेगु सम्वन्धय्

नेवाःख्यः, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मिसा बाखं च्वमिपिझिनि झिन्ह्य्पु बाखंया समीक्षा क्वचाल

 Maharjan Ratna

शिकागो ,अमेरिका / नेपालभाषा साहित्य बाखं ख्यःया नांजाःपिं मिसा बाखं च्वमिपिं व न्हूपिं बाखंच्वमिपिं याना मुक्कं झिन्ह्यपु बाखंया समीक्षा ज्याझ्वः शनिवाः क्वचाःगु दु । थौं स्वयां लच्छि न्ह्यःनिसें शनिवाः पतिकं बहनी न्हिं न्यापु व खुुपु खुपु याना मुक्कं झिन्ह्यपु बाखं डा. रिना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस श्रेष्ठ, दिब्या ताम्रकार, रिता महर्जन, सुवर्ण केशरी चित्रकार, रिता देवी प्रधान जोशी, श्रीलक्ष्मी श्रेष्ठ, रेणु श्रेष्ठ, ईश्वरी मैया श्रेष्ठ, सरस्वती तुलाधर, प्रमिला सायमि, मन देवी ताम्राकार, मोति लक्ष्मी शाक्य, अर्चना शाक्य, सुनिता महर्जन व अमिर मैया रञ्जितपिन्सं अनलाइनपाखें थःथःगु बाखं ब्वनाः न्यंकादीगु खः ।

अन्तर्राष्ट्रिय, नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नियम विपरीत उपत्यका बाहिरबाट मानिसहरू काठमाडौं छिर्दै , कोरोनाको खतरा बढ्ने चेतावनी , चार बस नागढुङ्गाबाट नियन्त्रणमा

 Maharjan Ratna

काठमाडौं /लकडाउनकै समयमा काठमाडौं उपत्यकामा नियम विपरीत बाहिरी जिल्लाबाट धमाधम मानिसहरू प्रवेश गर्न थालेकोमा काठमाडौंबासी चिन्तित बनेका छन् । काठमाडौं उपत्यका प्रवेश गर्न हिंड्ने ठाउँबाट स्वीकृति लिनुपर्ने र उपत्यकाकाको सम्बन्धित नगर पालिकाले पास दिएपछि मात्र प्रवेश गर्न पाउने आदेश गृह मन्त्रालयले जारी गरेको अवस्थामा यसरी बिना पास दुबैतर्फ सूचना सम्म नदिइ उपत्यका प्रवेश गर्नेहरूको भीड बढेको देखिएको छ । यसैबीच बढी भाडा लिएर बिना पास उपत्यकामा भित्रिने क्रममा रहेका गाडीहरू प्रहरीले नियन्त्रणमा लिएको खबर आएको छ । बढी भाडा लिई नेपालगन्ज र झापाबाट काठमाडौं आएका चार वटा बसलाई प्रहरीले नियन्त्रणमा

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा खेन्पो जिग्डोल नियुक्त

 Maharjan Ratna

काठमाडौं / नेपाल सरकारले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिकाे रिक्त अध्यक्ष पदमा फुफु छेम्वे शेर्पा अध्यात्मिक नाम खेन्पो थुसेन जिक्डोललाई नियुक्ति गरिएको छ । नेपालभरीको बौद्ध गुम्बाहरु तथा विहारहरुको संरक्षण, सम्वद्र्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागि नेपाल सरकारले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको रुपमा यस समितिलाई स्थापित गरेको हो ।  प्रारम्भदेखि नै नेपाल भर बसोबास गर्ने लामा धर्म गुरुहरु बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा बिकास गर्नुका साथ साथै पुराना ऐतिहासिक, पुरातात्विक महत्वका गुम्बाहरुको संरक्षण र संवद्र्धन गर्दै आइरहेको छ । २०४१ र २०४५

सम्पदा/संस्कृति  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने