• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

९ चिकित्सक स्वास्थ्यकर्मी संक्रमित भएपछि कर्णाली प्रदेश अस्पतालको आकस्मिक सेवा बाहेक सबै बन्द


सुभाय् संवाददाताJune 26, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

सुर्खेत / ९ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत स्थित प्रदेश अस्पतालले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको छ
बिहिबार अस्पतालमा कार्यरत ९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पतालले सूचना नैं टाँसेर अन्य सेवा बन्द गरेको जनाएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सेवा लिन आउने सेवाग्राहीलाई संक्रमण नफैलियोस भनेर केही दिनका लागि सेवा गरिएको अस्पतालका निर्देशक डम्बर खड्काले सार्वजनिक गरेको प्रस विज्ञप्तीमा भनिएको छ । ‘केही दिनका लागि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘कोरोना संक्रमणको फैलावट हेरेर अस्पताल पुनः संचालनमा आउनेछ ।’

कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको उपचार भैरहेको बताएको अस्पतालले पछिल्लो समय सेवा बन्द हुँदा सर्वसाधारणमा पर्ने असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।
(नेपालबोटको सहयोगमा)

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑