काठमाडौं /काठमाण्डौमा दुई नयाँ दुई सङ्क्रमित भेटिएका छन् । हिजो आइतबार साँझ राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरू मध्ये एक जना बिहीबार कुवेतबाट फर्किएकी महिला हुन भने अर्का काठमाण्डौमा बस्ने केहिदिन भारतबाट उपचार गरेर फर्किएका व्यक्ति हुन । उनीहरू दुवैको अवस्थामा गम्भीर रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जानकारी दिएको छ ।
दुबै बिरामीको आइसियुमा राखेर उपचार भइरहेको पनि स्रोतले जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५