• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

लोकप्रिय सुशान्तको आत्महत्याले शोकमा डुब्यो बलिउड, सामाजिक सञ्जाल समवेदनाले भरियो


सुभाय् संवाददाताJune 14, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ/ युवा पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्।
आइतबार उनले मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका हुन्। उनको घरमा काम गर्ने कामदारले प्रहरीलाई सुशान्तले आत्महत्या गरेको जानकारी दिएका थिए। उनको आत्महत्याको कारण भने अझै खुलिसकेको छैन।
संयोग भन्नुपर्छ कि गत जुन ८ मा सुशान्तकी म्यानेजर दिशा सलियनले पनि आत्महत्या गरेकी थिइन्।
सुशान्तको आत्महत्यापछि यतिबेला बलिउड शोकमा डुबेको छ। बलिउड कलाकार तथा क्रिकेटरहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बलिउड अभिनेता सञ्जय दत्तले सुशान्तको आत्महत्याको खबरले आफू स्तब्ध भएको लेखका छन्। साथै उनले सामाजिक सञ्जालमार्फत सुशान्तको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
यस्तै बलिउड अभिनेता अक्षय कुमारले ट्वीट गरेर आफू निशब्द भएको उल्लेख गरेका छन्।
भारतीय क्रिकेटर सचिन तेन्दुल्करले ट्वीट गर्दै प्रतिभाशाली युवा सुशान्तको आत्महत्याको खबरबाट आफू दुःखी भएको बताएका छन्।
यस्तै बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सुशान्तको आत्महत्याबाट आफू स्तब्ध भएको बताएकी छन्।
बलिउड अभिनेता विक्की कौशल, गायक तथा संगीतकार अदनान सामी, बलिउड अभिनेता अजय देवगन, शाहिद कपूर, रितेश देशमुख, अभिनेत्री सोनाक्षी सिन्हा लगायतका कलाकारहरुले सामाजिक सञ्जालमार्फत सुशान्तको आत्महत्याको खबरबाट स्तब्ध भएको बताएका छन्।
उनको आत्महत्यापछि विभिन्न देशमा रहेका उनका फ्यानहरुले पनि सोसल मिडियाबाट दुख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् । नेपालमा पनि उनका फ्यानहरुले फेसबुकका भित्ता मार्फत दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑