प्रवेश नरोकिएपछि काठमाडौं प्रवेश गर्ने नाकाहरु सिल गर्न काठमाडौं महानगर पालिकाको माग

 Maharjan Ratna

काठमाडौं / काठमाडौंमा नियम विपरीत बाहिरबाट लक डाउनको अवधिमा हजारौं मानिसको प्रवेशले कोरोना संक्रमणको दृष्टिकोणले सुरक्षित मानिएको काठमाडौं अहिले जोखिमपूर्ण अवस्थामा रहेको भनिएको बेला कोरोना भाइरस कोविड- १९ नियन्त्रणका लागि काठमाडौं महानगर पालिकाले आफ्नो कार्यपलिकाको ४६ औं विशेष बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । उक्त बैठकले लकडाउनको बेला काठमाडौं प्रवेश नाकामा अझै पासको दुरुपयोग गर्दै प्रवेश गरिएकोमा आपत्ति जनाउँदै सबै प्रवेश नाकाहरु सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयलाई माग गरेको छ । काठमाडौं आउनै पर्ने भए संबंधित जिल्लामा नैं कोरोना भाइरस टेस्ट गरेर संक्रमण नभएको पुष्टि भएपछि मात्र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

धरानको वीपीको प्रसुती वार्ड कोरोना संक्रमणको आशंकामा सिल, विरामी डिस्चार्ज र नयाँ भर्ना बन्द

 Maharjan Ratna

धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुति वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाका कोरोना संक्रमित नर्सले रिफर गरेका एक सुत्केरी विरामी प्रसुति वार्डमा भर्ना भएको पत्ता लागेपछि सो वार्ड सिल गरिएको बताइएको छ ।  विभागका  प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पतालबााट  दुुई ज्वरोका बिरामी महिला आएका थिए । तीमध्ये एकलाई संंक्रमित नर्सले वीपीमा रिफर गरेका  थिए भने तिनले शुक्रबार वीपीको गाइनो वार्डमा भर्ना भएका थिए।  दुई साताअघि तिनको अप्रेशन गरी जिल्ला अस्पताल धनकुुुटामा बच्चा जन्म दिइएको थियो ।पछि डिस्चार्ज भएर घर गएका सुत्केरी इन्फेक्सन भएपछि पुनः

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

न्युरोडमा ठूलो आगलागी , लाखौंका सामान जलेर नष्ट

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यका कडा लक डाउनको बीच रहेको बेला व्यापारीक केन्द्र न्युरोडमा ठूलो आगलागी भएको छ । काठमाडौं महानगर पालिका वडा नं २२ प्युखामा अवस्थित राजेन्द्र महर्जनको घरमा हिजो जेठ ४ गते आइतबार यसरी आगलागी भएको हो । नजिकैको बिजुलीको पोलबाट गएको करेन्टको तार सट भई आगलागी भएको बताइएको छ । आगलागीका कारण त्यहाँ लाखौंको सामानसहितको क्षति भएको छ । धेरै स्पोर्ट्सका सामानहरु तथा रेडिमेडका सामानहरु क्षति भएको छ। “लाखौंको सामानहरु जलेर नष्ट भएका छन् , पूरा विवरण आएको छैन ।” त्यहाँ उपस्थित कामपा २५ वडाका सदस्य विनोद तुलाधरले

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

The mental health battle faced by medical workers

 Maharjan Ratna

 


कोभिड-१९ बाट मृत्यु भएकी महिलाको शव कसैले लैजान नमानेपछि हामीले बोक्यौं’

 Maharjan Ratna

कोभिड-१९ का कारण निधन भएकी महिलाको शव उठाउन कसैले पनि हिम्मत नगरेपछि भक्तपुर अस्पतालमा खटिइरहेको ‘आरएनए-१६’का दुई युवाले शव व्यवस्थापन गरेका थिए। काठमाडौं/ विश्व्यापी महामारीको सन्त्रास नेपालमा पनि फैलिन थालेपछि अरुण सैंजुको बास नै भक्तपुर अस्पतालमा हुन थालेको छ। १२ वैशाखबाट उनी २४ घण्टै अस्पतालमा रहने गरेका छन्। कोरोना संक्रमितलाई ल्याउने, पुर्‍याउने एवं संकलित स्वाब टेकु अस्पताल पुर्‍याउने, ल्याउने गर्छन्। ३ जेठको दिउँसोपख पनि अरुण सैंजु भक्तपुर अस्पतालमै थिए। त्यहीबेला उनलाई नेपाली सेनाका एक अधिकृतको फोन आयो, “अरुण जी कुनै पनि एम्बुलेन्स वा शव बाहकले कोरोनाको संक्रमणबाट ज्यान गुमाएकी महिलाको

मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लकडाउन थप कडा गरिने , जेठ २० सम्म लकडाउन

 Maharjan Ratna

काठमाडौं / सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएको  सुत्रले बताएको  छ । यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो। आज आइतबार बसेको समिति बैठकले लकडाउन लम्ब्याउन र यसलाई थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउनकाे कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । विभिन्न नगर तथा गाउँ पालिकाहरुमा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुम्बिनीको कंचन गाँउपालिका र गैडहवा गाँउ पालिका पनि सिल

 Maharjan Ratna

बिन्दु कुमार चौहान,सु्भाय् पोस्ट संवादाता लुम्बिनी  लुम्बिनी २ जेठ । एघारा जना पुरुष कोरोना संक्रमित भेटिए पछि लुम्बिनी साास्कृतिक नगरपालिकामा अनिश्चितकालीन नाकाबन्दी चलिरहेकै बेला रुपन्देहीको गैडहवा तथा कंचन गाँउपालिका लाई शील गरिएको छ । जिल्लाको गैडहवा गाँउपालिकामा १० जना कोरोना संक्रमित भेटिए लगत्तै एकै साथ गैडहवा तथा कंचन गाँउपालिका द्वारा नाकाबन्दी गरिएको हो । गैडहवा गाँउपालिकामा नाकाबन्दीलाई पूर्ण परिपालना गराउन सबै नाका थुनेर जनता स्वयंसेवकको रुपमा खटेर प्रहरी सँगै पहरा दिन थालेको गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले जानकारी गराए । त्यसै गरि कंचन गाँउपालिकाको ५० वटा नाकामा आठ जनाको दरले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

क्वारेनटाईनमा धाउँदै लुम्बिनीका मेयर चौधरी, खाना र बस्ने व्यस्थासहित स्वयंसेवक खटाउँदै

 Maharjan Ratna

बिन्दु कुमार चौहान,सु्भाय् पोस्ट संवादाता लुम्बिनी  लुम्बिनी २ जेठ । भगवान गौतम बुद्धजन्म स्थल लुम्बिनीजस्तो महत्त्वपूर्ण क्षेत्रमा कोरोना भाईरस ( कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि खोलिएका क्वारेनटाईनमा सेवाग्रहीहरुको पाएको पीडाको समाचारले प्रभाव देखाएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्वारेनटाईनको बेथिती समाचार पढने बित्तिकै मेयर मनमोहन चौधरीले ब्यवस्थापनका लागि प्रशासकीय अधिकृत शिवरेग्मीलाई साथमा लिएर क्वारेनटाईन धाउँदै कडा निर्देशन जारी गरेका छन् । लुम्बिनी मेयर चौधरीले क्वारेनटाईनको बेथितीप्रति सम्वेदनशील भई २४ सै घण्टा क्वारेटाईनमा चार जनाको दरले स्वयंसेवक खटाउनुका साथै स्वास्थ्यकर्मीहरुलाई क्वारेनटाईन छाडे कार्यवाही गर्न पनि निर्देशन जारी गरे । उनले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व