अम्पुन आँधीका कारण बंगालमा ७२ जनाको मृत्‍यु, हजारौ घर भत्किए, कोलकात्ता एयरपोर्ट पानीमा डुब्यो

 Maharjan Ratna

एजेन्सी- अम्पुन आँधीका कारण भारतको पश्चिम बंगालमा ७२ जनाको ज्‍यान गएको छ भने पाँच हजार बढी घर भत्किएको पश्चिम बंगालकी मुख्‍यमन्त्री ममता बनर्जीले बताएकी छन्। उनका अनुसार अम्पुनले हजारौ करोडको नोक्सान पुर्‍याएको छ भने त्यहाँका घरपरिवार नराम्ररी प्रभावित भएको छ। मुख्यमन्त्री बनर्जीले भनेकी छिन्, ‘मैल आफ्नो जीवनकालमा यस्तो कहालीलाग्दो आँधी देखेकी थिइन। प्रधामन्त्री मोदीसँग अनुरोध गर्न चाहन्छ की उनी स्वयम बंगाल आऊन र यहाँको हालत देखून।’ यता प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर बंगालमा आँधीले बिगारेकोमा दु:ख व्‍यक्त गर्दै पूरा देश बंगालको साथ रहेको बताएका छन् उनले भनेका छन्, ‘मैले बंगालमा

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुम्बिनीमा क्वारेनटाईन अव्यवस्थित ,स्मार्टसिटी भित्र रुखमुनि पनि क्वारेनटाईन

 Maharjan Ratna

बिन्दु कुमार चौहान लुम्बिनी ७ जेठ । बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिड १९ ) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्थापित मापदण्ड बिपरीत वडा स्तरीय क्वारेनटाईन व्यवस्थित छैनन् । लुम्बिनी बौद्ध बिश्व बिद्यालयको होष्टल तथा श्रीलंका गेष्ठहाउसमा स्थापित नगर स्तरीय क्वारेनटाईन भरिए पछि १९ वटा वडा स्तरीय क्वारेनटाईनहरुमा शुद्धखानेपानी,सुलभ शौचालय,झूल,सञ्चार तथा सुरक्षाको उचित ब्यवस्थापन नहुदा सेवाग्रहीहरु रुखमुनि बास बसे पछि बेथितीको पराकाष्ठा नाघेको हो । लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. १३ गणेश प्रा.बि.मा बनाइएको क्वारेनटाईनमा ५६ जना सेवाग्रहीहरु प्रचण्ड गर्मीमा जस्तापाताको छाना भित्र बस्न नसक्दा रुखमुनि

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

टेकु अस्पतालबाट डिस्चार्ज भए चार संक्रमित , नौ दिनमै संक्रमणमुक्त

 Maharjan Ratna

काठमाडौँ / चार जना संक्रमित संक्रमणमुक्त भइ अस्पतालबाट आज बिहीबार डिस्चार्ज भएका छ्न् । काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित यसरी संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। हालसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ भने कोरोना संक्रमणका कारण अहिलेसम्म ३ जनाको निधन भएको छ । त्यसैगरी ४५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।


चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा अत्याधुनिक डिजिटल प्लेटफर्मको प्रयोग

 Maharjan Ratna

  काठमाडौं /चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अत्याधुनिक डिजिटल प्लेटफर्म जुम एप मार्फत ईन्टरनेटको माध्यमबाट सम्पन्न गरिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापि रुपमा फैलिएर कोभिड१९ को महामारी रोगको प्रकोपबाट सुरक्षित रहनकालागि जारी गरिएको लकडाउनको आदेशको पालना गर्दै ईन्टरनेटको माध्यमबाट डिजिटल प्लेटफर्म मार्फत आफ्नो वार्षिकोत्सव एवं पत्रकारिता दिवस यसरी मनाउनु परेको कुरा संघका महासचिव समीर बलामीले बताएका छन् । करिब एकसयजना चलचित्र पत्रकारहरुले सहभागिता रहेको सो २१आैं वार्षिकोत्सव एवं १८अौं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद

कला/मनोरंजन, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल

 Maharjan Ratna

काठमाडौं उपत्यकाका सबै प्रवेश नाकाहरु सिल गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । जेठ १ गते भएको गृहमन्त्री राम बहादुर थापा बादलको अध्यक्षतामा काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य , ललितपुर महानगर पालिकाका मेयर चिरी बाबू महर्जन , गृह सचिव , काठमाडौं जिल्लाका प्रमुख अधिकारी , सुरक्षा निकायका प्रतिनिधिहरु लगायतको उपस्थितिमा भएको बैठकमा उपत्यका नगर पालिका संघ द्वारा उपत्यकाका प्रवेश नाकाहरु सिल गर्नसहितका मागहरु गृहमत्री समक्ष राखेको थियो । उक्त बैठकमा छलफल भएका बुँदाहरु कार्यान्वयन गर्न गृहले हिजो बुधबार एक परिपत्र जारी गर्दै उपत्यकाका सबै स्थानीय निकायलाई अनुरोध गरेको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

न्हापाया छेँया फाइदा

 Maharjan Ratna

दीपक तुलाधर  १) न्हापा छेँ ४-५तँ जा: जुइ । स्वा:नेय् थाँ-क्वाँ जुइगु नं आवश्यक exercise ख: धका: WHO नं धया च्व:गु द । २) छेँ तजा: मजुइबले मेपिन्त निभा: मकिइ, थ:त नं स्वाने गये अ:पु । ३) थ:त माक्व जक कोथा दैगु जूगुलिं बालं तया: बालं च्वंपिनिगु घुर्कि व झंझत फया च्वनेम्वा: । ४) बालं आम्दानि मदैगु जूगुलिं थीथी ब्यापार ब्यबसाय याये सया च्वन । ५) हरेक छेँया न्हय:ने अथवा लिउने छमा सिमा दया च्वनिइ गुगु, झीगु स्वास्थ्ययात निं । ६) छेँया लिउने न्ह्य:ने खाली छकू छकू थाय् दैगुलिं फय्

नेवाःख्यः, प्रविधि, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भक्तपुरका संक्रमित काठमाडौं महानगर पालिकाका गाडी चालक

 Maharjan Ratna

काठमाडौं / हिजो मंगलवार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाका गाडी चालक भएको थाहा भएको छ । भक्तपुर (ख्वप) नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति त्यहाँको वडा नं ५ का बासिन्दा हुन् । संक्रमित व्यक्तिको घर भएको क्षेत्रलाई हिजो मंगलवार बेलुकीदेखि नैं सिल गरिएको तथा संक्रमित व्यक्तिलाई हिजो बेलुका नैं अस्पताल लगिएको कुरा भक्तपुर ( ख्वप ) नगरपालिकाका मेयर प्रजापतिले जानकारी जानकारी दिए ।


कहाँ कहाँका हुन् उपत्यकाका मंगलबार पुष्टि भएका संक्रमितहरु

 Maharjan Ratna

काठमाडौं / कोरोना भाइरसबाट मंगलवार थप २७ जना संक्रमित भएका मध्ये काठमाडौंका ३ जना , ललितपुर र भक्तपुरका १/१ लाई संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।अ आज संक्रमित भएका मध्ये १ कामपा वडा नम्बर ९ सिनामंगल कालिमाटी डोल डेरा गरि बस्ने पुरुष रहेको बताइएको छ । स्थायी घर रौतहट भएका उनी सिनामंगलमा बसी मजदुरी गर्दै आएका उनी वैशाख १४-१५ तिर रौतहटय् गएको रवैशाख २६ गते आफ्ना छोरी लिएर काठमाडौं आएका थिए । उक्त वडाका अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले संक्रमितलाई सोमवार नैं एम्बुलेन्समा राखी टेकु अस्पताल भर्ना

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने